राजनीति


पोखरा विमानस्थल अध्ययन उपसमितिको प्रतिवेदन अपुरो छ : गोकुल बाँस्कोटा

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले लेखा समितिले गठन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन उपसमितिको प्रतिवेदन अपुरो रहेको बताएका छन् । बुधबार उक्त प्रतिवेदनमाथि भएको छलफलका क्रममा पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले यस्तो बताएका...

चुरोट र रक्सीमा कर नबढाउन कांग्रेस सांसदको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले आगामी आर्थिक वर्षको बजेटमा चुरोट र रक्सीमा कर नबढाउन अर्थमन्त्रीलाई आग्रह गरेका छन् । बुधवार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै उनले चुरोट र रक्सीमा कर बढ्ने चाल पाएपछि उत्पादन बढाएर नयाँ गोदामभित्र...

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ नहुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि बुधबार सुनुवाइ नहुने भएको छ । मंगलबारदेखि न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिटमाथि सुनुवाइ सुरु भएको थियो । उक्त...

प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ । सभाको मंगलबार बसेको बैठकले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेसँगै सभामुख देवराज घिमिरेले बैठक जेठ १३ गते...

कांग्रेस–एमालेको सरकार ०८४ को निर्वाचनसम्मै रहन्छ : योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले ०८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन निरन्तर रहने दाबी गरेका छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले कांग्रेस–एमालेको सरकार बनाउनुको उदेश्य अझै पूरा नभएकाले ०८४ को निर्वाचनसम्मै...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । गभर्नर नियुक्ती गर्न दुई दलबिच सकस परेपछि सोमबारको मन्त्रिपरिषद् बैठक स्थगित भएको थियो । त्यस...

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीको सचिवालयका...

परराष्ट्रमन्त्री राणा जापान प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा थाइल्याण्ड हुँदै जापान प्रस्थान गरेकी छन् । मन्त्री राणा सोमबार राति जापान प्रस्थान गरेकी हुन् । उनी नियमित उपचारका लागि जापान गएको उनको सचिवालयले बताएको छ ।जापान बसाइका क्रममा उनले टोकियोमा आयोजना हुने...

प्रधानमन्त्री अस्वस्थ, प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम स्थगित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि संसदमा आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम स्थगित हुने भएको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री सोमबारबाट अस्वस्थ भएका कारण आजको प्रश्नोत्तर कार्यक्रममा...