काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्नेगरी देउवाले पदाधिकारी बैठक बोलाएका मुख्यसचिव कृष्ण पौडेलले...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १५ गते काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने बताएका छन् । आइतबार बागमती प्रदेशमा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै र राजावादीको आन्दोलनलाई समेत लक्षित...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । यसअघि हिजो केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठक बसेकोमा आज भौतिक उपस्थितिमै बैठक बस्न लागेको हो । दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने गरी...
पोखरा । गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आज २ बजेका लागि पहिलो बैठक आह्वान गरेका छन् । संसद् सचिवालयका अनुसार पहिलो दिनको बैठकमा सबै दलका नेताहरूले सम्बोधन गर्नेछन् । यही अधिवेशनमा सरकारले बजेट र नीति...
गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको काम कारवाहीका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिनमा पूर्ण सहयोग रहने बताएको छ । मन्त्रालयले शनिबार एक विज्ञप्ति निकालेर यस्तो बताएको होे । मन्त्तालयले भिजिट...
पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देश माओेवादी र प्रचण्डमय बनेको आफूले अनुभव गरेको बताएका छन् । मध्य पहाडी लोकमार्गमा गरिएको जनपरिचालन अभियान अन्तर्गतको पोखरामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले २०६४...
काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको समेत संलग्नता रहेको आरोप लागेसंगै उनकै दल कांग्रेस नेताले राजिनामा सुझाव दिएका छन् । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका हुन् । शनिबार...
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी भ्रमणका लागि आज चीन प्रस्थान गर्दैछन् । मन्त्री र नेकपा एमालेका नेता सम्मिलित टोलीको नेतृत्व गर्दै पूर्वराष्ट्रपति भण्डारी बेइजिङ जान जान लागेकी हुन्। भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति...
पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजावादीको गतिविधिमा वर्तमान सरकार मुकदर्शक बनेर बसेको आरोप लगाएका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियान अन्तर्गत शुक्रबार साँझ पोखरामा प्रेस सेन्टर गण्डकीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा...