राजनीति


राजावादीहरुले आज काठमाडौंको सिफलचौरमा प्रदर्शन गर्ने

काठमाडौं । राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत राजावादीहरुले आज काठमाडौंको सिफल चौरमा प्रदर्शन गर्दैछन् । राजावादीहरुको आन्दोलनको नेतृत्व गर्दै आएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आज दिउँसो २ बजे सिफल चौरबाट प्रदर्शन...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ। आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दै छ । प्रतिनिधिसभाको आजको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक...

सरकार र यातायात व्यवसायी बीच ७ बुँदे सहमति

काठमाडौं । सार्वजनिक यातायात व्यवासायी र संघीय सरकार बीच सात बुँदे सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राति सवा ११ बजेसम्म बसेको बैठकले ७ बुँदे सहमति गरेको हो । सहमति अनुसार संघीय सरकारले गण्डकी प्रदेशलाई राइड सेयरिङ व्यवस्थापन तथा...

प्रमुख दलका शीर्ष नेताबीच छलफल जारी

काठमाडौं । संसद्‍मा विपक्षी दलको अवरोधलगायतका विषयमा सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख दलका शीर्ष नेताहरूको छलफल जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा...

कांग्रेस भ्रातृ संस्थाको समयावधि फेरि थप्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संस्थाको अवधि अन्तिम पटकका लागि थप्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सोमबार बिहान बसेको शीर्ष नेताको बैठकले तदर्थ समितिमा रहेका भ्रातृ संस्थाको अवधि थप्ने निर्णय गरेको हो । सभापति शेरबहादुर देउवा...

गृहमन्त्रीको राजीनामाबाट कुनै हालतमा पछि नहट्ने रास्वपाको अडान

काठमाडौँ । भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्रीको राजीनामाबाट कुनै हालतमा पछि नहट्ने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अडान लिएको छ । गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठनको मागलाई ‘बटमलाइन’ बनाएको रास्वपाले प्रमुख प्रतिपक्षी दल नेकपा...

प्रतिगामीहरूले अराजकता मच्चाउन लागे : प्रधानमन्त्री ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिणपन्थी प्रतिगामी, अराजक तत्त्वहरू मिलेर अहिले देशमा अस्तव्यस्तता, अराजकता खडा गर्ने र सरकारलाई असफल गर्ने प्रयासमा लागेको बताएका छन् । सोमबार बसेको एमाले संसदीय दलको बैठकलाई...

कांग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा जारी

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बसिरहेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिइन् । बैठकमा प्रतिपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा...

आज राजावादीको प्रदर्शन नहुने

काठमाडौँ । सोमबार राजावादी समूहले कुनै प्रदर्शन नगर्ने भएको छ । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले सोमबार जारी गरेको विज्ञप्तिमा आज राजपरिवारका सदस्यहरूको हृदय विदारक देहावसान भएको सबै नेपालीहरूको लागि शोकको दिन भएकाले जुलुस, धर्ना जस्ता...