राजनीति


प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ । तथापि ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा...

अनेरास्ववियुको २०३ पदका लागि यी हुन् ५ सय बढी उम्मेदवार

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको जारी निर्वाचन प्रक्रियामा उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ । अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेल भिड्ने भएका छ्न् ।उपाध्यक्ष खुलामा ई। विकाश श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह...

प्रतिनिधिसभा बैठक भोलि सम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक बिहीबार २९ गते भोलि दिनको तीन बजेसम्मका लागि स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउने माग गर्दै जेठ १३ गतेबाट अवरोध गर्दै आएका विपक्षीले आज...

प्रतिनिधि सभा बैठक : विपक्षी दलहरूले गरे उठेर विरोध

काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै विपक्षी दलहरूले उठेर विरोध गरेका छन् । बुधबार दिउँसो ३ स् १५ बजेपछि सुरु भएको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुले उठेर विरोध गरेका हुन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका...

एमालेको झोले हुनुमा गर्व गर्नुस : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एमालेको झोले हुनुमा गर्व गर्नुपर्ने बताएका छन् । आफ्नो पार्टीको झोलामा राष्ट्रवादको सिद्धान्त रहेको दाबी गर्दै गुरुङले यस्तो बताएका हुन्। बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्...

प्रधानमन्त्रीविरुद्धको मुद्दाको सुनुवाई असार ८ गते

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीसमेत विरुद्ध दायर गरेको अवहेलना मुद्दामा सर्वोच्च अदालतले असार ८ गते सुनुवाइको मिति तोक्दै अग्राधिकार प्रदान गरेको छ । गत आइतबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत अदालतको अवहेलना...

विपक्षी दलहरूले आज पनि संसद् चल्न नदिने

काठमाडौँ । विपक्षी दलहरूले सत्ता पक्षसमक्ष प्रस्ताव गरेको ड्राफ्टमा सहमति नभएसम्म संसद्को अवरोध जारी राख्ने अडान कायमै राखेका छन् । सोमबार विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा अख्तियार अनुसन्धान आयोगले थालेको छानबिनलाई सहयोग गर्ने गरी २०६४ सालदेखि अहिलेसम्म...

अनेरास्ववियुको अध्यक्षका लागि कडरिया र पौडेल भिड्दै

काठमाडौँ । अनेरास्ववियुको अध्यक्षका लागि दुई जनाबिच प्रतिस्पर्धा हुने भएको छ । कीर्तिपुर जारी २४ औँ महाधिवेशनमा अध्यक्ष पदका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका हुन् । सर्वसम्मतिमार्फत नेतृत्व चयनका लागि भएको प्रयास विफल भएपछि...

५२ पदाधिकारीको नियुक्ति विरूद्धको रिटमा सर्वोच्चले आज निर्णय सुनाउँदै

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक आयोगहरूमा ५२ जना पदाधिकारीको नियुक्तिका विषयमा भएको विवादबारे आज निर्णय सुनाउँदै छ । इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन् । संवैधानिक...