राजनीति


प्रधानमन्त्रीसँग लिखित जवाफ माग्ने सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीसँग अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग्ने आदेश गरेको छ । राजदूत फिर्ताको निर्णयमा अदालतको आदेश पालना नगरेको भन्दै अधिवक्ता डा। प्रेमराज सिलवालले अवहेलनामा...

निर्वाचनका लागि दलहरूले निवेदन दिने क्रम जारी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा राजनीतिक दलले निवेदन दिने क्रम जारी छ । आयोगको स्वीकृत कार्यक्रमअनुसार यही मङ्सिर १ गतेदेखि सुरू भएको निवेदन दिने...

सामूहिक पहल नगरे देश थप संकटमा फस्न सक्छ : सन्तोष परियार

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी  (प्रलोपा)का नेता सन्तोष परियारले राष्ट्रिय संकट समाधानका लागि सामूहिक पहल नगरै देश थप संकटमा फस्न सक्ने बताएका छन् । राष्ट्रिय सभा गृहमा आइतबार आयोजित एकता घोषणा सभामा बोल्दै परियारले देशलाई बचाउन सामूहिक पहल...

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा

काठमाडौं । नेसपा नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान, रास्वपा छाडेका सन्तोष परियारसहितको एकता भएर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ । आइतबार राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित एकता कार्यक्रमबाट नयाँ पार्टीको घोषणा गरिएको हो। पार्टीको...

निर्वाचनका लागि कांग्रेसले गरायो दल दर्ता

काठमाडौं । नेपाली कांग्रेसले आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । आइतबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोगमा पुगेर दुई निर्वाचनका लागि दल दर्ता गराएका...

राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार

काठमाडौं। राप्रपा नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मङ्सिर ९ गते मंगलबार बस्ने गरी बैठक आह्वान भएको हो । बैठकमा मुलुकको पछिल्लो परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण, मुलुकको...

सुशीला कार्कीविरुद्धको अवहेलनासम्बन्धी मुद्दाको पेसी तोकियो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ । राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध अदालतले दिएको अन्तरिम आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री कार्कीविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र प्रेम सिलवालले...

एमाले नेता बस्नेत माथि विराटनगरमा लोला प्रहार

पोखरा । नेकपा एमालेका नेता महेश बस्नेतमाथि विराटनगरमा लोला प्रहार भएको छ । सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुन आइतबार विराटनगर पुगेका बस्नेतमाथि विमानस्थलबाहिर लोला हानिएको हो । विराटनगर विमानस्थलमा अवतरण गरेलगत्तै उनलाई सशस्त्र प्रहरी...

प्रगतिशील लोकतान्त्रिक पार्टीले आज एकता घोषणा सभा गर्दै

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले आज बृहत एकता घोषणा सभा गर्ने भएको छ । नेपाली कम्युनिस्ट पार्टीमा एकता प्रक्रियामा सामेल नभएका तत्कालन माओवादी केन्द्रका नेता जनार्दन शर्माको पहलमा स्थापित सो पार्टीले काठमाडौंको राष्ट्रिय सभागृहमा आज दिउँसो...