काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार दिउँसो मन्त्रिपरिषद् बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकले सरकारका नियमित कामकारबाहीबारे छलफलका साथै आवश्यक निर्णय गर्ने बताइएको छ ।निर्वाचन...
पोखरा । फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले कास्की क्षेत्र न. २ का उम्मेदवार रश्मि आचार्यले भावी कार्ययोजना र कार्यभारका सम्बन्धमा सो क्षेत्रका जनतासँग सुझाव मागेका छन । सोमबार सामाजिक सञ्जाल फेसबूक मार्फत आचार्यले...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले देश जोड्ने सङ्कल्पसहित आफ्नो पुरानो निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नम्बर ४ छाडेर सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सर्लाही जानुअघि...
काठमाडौं। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फाुगन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सञ्चार माध्यमहरुले आधिकारिक स्रोतलाई मात्र आधार मानेर समाचार एवं सूचनाको प्रवाह गर्न आग्रह गरेका छन् । सार्वजनिक...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा झापा निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत दमक–९ मा सोमबार बिहान घरदैलो कार्यक्रम सम्पन्न भएको छ । बालेनकी श्रीमती सविना काफ्ले सहभागी घरदैलोमा उल्लेख्य जनसहभागिता देखिएको छ। माघ १२ गते बिहान...
पोखरा । पोखरा । गण्डकी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा जगत् तिमिल्सिना र नेकपा एमालेकी सम्झना देवकोटा विजयी भएका छन् । अन्य समूहतर्फ कांग्रेसका तिमिल्सिना र महिलातर्फ एमालेकी सम्झना देवकोटा विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका...
पोखरा । गण्डकी प्रदेश प्रदेशसहित सात वटै प्रदेशमा राष्ट्रियसभा निर्वाचन अन्तर्गत मतदान सकिएको छ । मतदानका लागि तोकिएको समय ३ः०० बजेसम्मको अवधिमा २२३ जनाले मत दिएका हुन् । प्रदेश तर्फ ५७ जना र पालिका तर्फ १६६ जना जनाले मत दिएका छन् । प्रदेशमा राप्रपाका...
काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टी सदस्यहरूलाई चुनावमा होमिन अपिल सहितको पत्र पठाएको छ । कार्यकर्ताले तिनै पत्रलाई सार्वजनिक गर्दै सामाजिक सञ्जाल रंग्याएका छन् । समाजिक सञ्जालमा कार्यकर्ताले पोष्ट गरे अनुसार अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर सहितको...
पोखरा । राष्ट्रियसभाका १८ जना रिक्त सदस्य पूर्तिगर्न सात वटै प्रदेशमा अहिले मतदान जारी छ । बिहान ९ः०० देखि दिउँसो ३ बजेसम्म मतदान गर्ने समय तय भए बमोजिम सबै प्रदेशका मतदान केन्द्रमा मतदान जारी रहेको निर्वाचन आयोगले जानकारी दिएको हो । राष्ट्रियसभामा...