राजनीति


एमाले माघ ४ पछि औपचारिक रूपमा चुनावमा होमिने

काठमाडौं । नेकपा एमालेले माघ ४ गते काठमाडौँमा विशेष प्रदर्शनसहित फागुन २१ को निर्वाचनमा होमिने भएको छ । नेकपा एमाले बागमती प्रदेशका संयोजक तथा नेकपा एमालेका सचिव महेश बस्नेतले बिहीबार पत्रकार सम्मेलनमार्फत माघ ४ गतेबाट एमाले औपचारिक रूपमा चुनावमा होमिने...

गगन थापाको नेतृत्वमा यस्तो बन्यो कांग्रेसको केन्द्रीय समिति

  काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन नयाँ कार्यसमिति चयन गर्दै बुधवार राति सम्पन्न भएको छ । महाधिवेशन प्रतिनिधिको चाहना बमोजिम गगन थापा सर्वसम्मत सभापति चयन भएका छन् । विशेष महाधिवेशनले थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति सर्वसम्मत...

भ्रमपूर्ण सूचना समाज र युवाका लागि गम्भीर चुनौती : मन्त्री थापा

पोखरा। गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले भ्रमपूर्ण तथा मिथ्यापूर्ण सूचना आजको समाज र विशेषगरी युवा पुस्ताका लागि गम्भीर चुनौती बन्दै गएको बताएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत प्रेस...

देउवाको कारबाहीपछि गगनले भने, ‘हामी नै आधिकारिक कांग्रेस हौं’

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेपछि महामन्त्री गगनकुमार थापाले प्रतिक्रिया दिएका छन् । एक राष्ट्रिय समाचार पोर्टललाई अन्तरवार्ता दिदैं थापाले आफुहरु नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन् । देउवा समूहको केन्द्रीय समितिको...

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन, राति ८ बजेदेखि मतदान

काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ ।निर्वाचन समितिका अनुसार बुधबार राति ८ बजेदेखि मतदान सुरु हुनेछ । केन्द्रीय निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार ५ बजे विरोधको छानबिन...

वैशाखमा महाधिवेशन गर्ने निर्णय अनुमोदन

काठमाडौं । आगामी वैशाखमा महाधिवेशन गर्ने कार्यसम्पादन समिति बैठकको निर्णय केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उक्त निर्णय अनुमोदन गरेको हो । यसअघि कार्यसम्पादन समितिले वैशाख २८ गतेदेखि...

गगन, विश्वप्रकाश र फर्मुलाह बाहेका अरू सबै नेतालाई आफ्नो भूमिकामा फर्किन कांग्रेसको आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पाँच वर्षे निष्कासनमा परेका महामन्त्रीद्वय गगन थापा, विश्व प्रकाश शर्मा र सहमहामन्त्री फर्मुलाह मनसुरबाहेक अरू सबै नेतालाई आफ्नो जिम्मेवारीमा फर्किन आह्वान गरेको छ। बुधबार बसेको केन्द्रीय समिति बैठकले तीन नेतालाई निष्कासनको...

गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशनको घोषणा

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहममन्त्री फर्मुला मनसुर लगायतलाई पार्टीबाट निष्काशनको घोषणा गरेको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उनलाई पार्टी हितविपरीत गएको...

चेतनाविनाको सुशासन सम्भव छैन : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र दिगो समृद्धिको आधार नै स्वजागरण भएको बताएकी छिन् । बुधबार आयोजित सुशासन र समृद्धिको लागि स्वजागरण कार्यक्रममा उनले स्वजागरण आध्यात्मिक अभ्यासमा मात्रै सीमित नरहेको बताएकी हुन् । उनका अनुसार स्वजागरण...