राजनीति


एक पैसा खाएको छैन, अख्तियारको मुद्दा प्रतिशोध हो : माधव नेपाल

विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचार मुद्दालाई राजनीतिक प्रतिशोध मात्रै भएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले यस्तो बताएका हुन् । आफूविरुद्धको...

राष्ट्रपतिले फिर्ता पठाएको विधेयक प्रतिनिधिसभामा सोमबार पेस गर्ने तयारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ साउन १९ गते सोमबार प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरिएको छ । सभामुख देवराज घिमिरे विश्वका...

माओवादी स्थायी समिति बैठक सुरु, प्रत्येक सदस्यलाई १५ मिनेटको समय

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक केन्द्रीय कार्यालय परिसडाँडामा सुरु भएको छ । बैठकको प्रारम्भमा सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एजेण्डा पेस गरेका छन् । एजेण्डामाथि छलफल गर्नका लागि प्रत्येक सदस्यलाई...

रास्वपाले आजदेखि खुला आँगन कार्यक्रम प्रारम्भ गर्दै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष जनसम्पर्क तथा पार्टी नेतृत्व र नागरिकबिच खुला संवादको संस्कार विकास गर्ने उद्देश्यका साथ खुला आँगन कार्यक्रम प्रारम्भ गर्ने भएको छ । यस कार्यक्रममा पार्टी सदस्य, शुभेच्छुक, आम नागरिक सहभागी...

उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

काठमाडौं। निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका...

माओवादी स्थायी समिति बैठक भोलिदेखि

काठमाडौं । नेकपा(माओवादी केन्द्र)को स्थायी समिति बैठक एक वर्षपछि शुक्रबार(भोलि)देखि सुरु हुँदै छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने बैठकका लागि माओवादीले एजेण्डा तय गरिसकेको छ । बुधबार बसेको पदाधिकारी बैठकले मुख्यतः पाँच वटा एजेण्डा...

एमाले विधान महाधिवेशनको तयारीका लागि जिम्मेवारी बाँडफाँड

काठमाडौ+ । नेकपा (एमाले) ले आगामी भदौमा हुने दोस्रो विधान महाधिवेशनको व्यवस्थापनका लागि जिम्मेवारी बाँडफाँड गरेको छ । महाधिवेशन सफल बनाउन विभिन्न नेतालाई व्यवस्थापनको जिम्मेवारी दिइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिए...

२ दलको शीर्ष नेताको बैठकमा मन्त्री हेरफेरबारे छलफल नै भएन

काठमाडौं । सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीचको छलफल सकिएको छ । बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघिमात्रै सकिएको हो ।बैठकमा संसद्मा विचाराधिन विधेयकहरू, कानुन संशोधनका विषयहरूबारे...

सत्तारुढ प्रमुख २ दलका शीर्ष नेता बालुवाटारमा : मन्त्री हेरफेरबारे छलफल

काठमाडौं ।  सत्तारुढ प्रमुख दल एमाले र नेपाली कांग्रेसका शीर्ष नेता बालुवाटारमा भेला भएका छन् । मन्त्री हेरफेर लगायत सरकारका कामकारवाहीबारे छलफल गर्न शीर्ष नेता भेला भएका हुन् । बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर...