राजनीति


राप्रपा विभाजन गर्ने तागत कसैसँग पनि छैन : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा विभाजन गर्ने तागत कसैसँग नरहेको दाबी गरेका छन् । विगतमा चित्त नबुझ्ने बित्तिकै पार्टी फुटाइहाल्ने प्रवृति रहेको र त्यसका केही अवशेष अझै बाँकी रहेको उल्लेख गर्दै उनले अब त्यो...

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीबिचको भेटवार्ता नियमित भएको प्रधानमन्त्रीको सचिवालयले...

नेपाल र खनालको दोहारी बेमौसमको बाजा जस्तो : कांग्रेस नेता भण्डारी

पोखरा । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाले पछिल्लो समय गरेको वाक युद्धलाई ‘बेमौसमको बाजा जस्तो’ भएको टिप्पणी गरेका छन् । नेता...

निजामती कर्मचारी युनियन कास्कीमा सापकोटा निर्वाचित

पोखरा । नेपाल निजामती कर्मचारी युनियन, कास्कीको अध्यक्षमा केदार सापकोटा निर्वाचित भएका छन् । युनियन कास्कीको नवौं अधिवेशनले  सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सापकोटाले ३ सय २५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धि विनोद...

राष्ट्रियसभामा जलस्रोत विधेयक पारित

  काठमाडौं। राष्ट्रियसभाको आजको बैठकले ‘जलस्रोत विधेयक, २०८१’लाई सवसम्मतिले पारित गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए...

विप्लवसँग एकता गर्न माओवादीले समिति बनाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) सँग एकता गर्न समिति बनाउने भएको छ । १६ साउनदेखि १९ साउनसम्म काठमाडौंमा बसेको माओवादी स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । ‘बैठकले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता...

जनार्दनले नेतृत्वलाई निराधार आरोप लगाए : माओवादी

  काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निराधार आरोप लगाएको बताएको छ । अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले तल्ला कमिटीहरुलाई पठाएको सर्कुलरमा जनार्दनले आत्मआलोचना...

कांग्रेसले रामहरि खतिवडालाई राजीनामा दिन निर्देशन दिने

  काठमाडौं । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन निर्देशन दिने भएको छ । संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडमा भएको चलखेलमा समिति सभापति खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने संसदीय...

बागमतीका मुख्यमन्त्री बानियाँले साउन २७ मा विश्वासको मत लिने

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते विश्वासको मत लिने भएका छन् । एमाले कांग्रेस गठबन्धनबाट सरकारको नेतृत्व लिएका मुख्यमन्त्री बानियाँले २७ गते विश्वासको मत लिने भएका हुन् । गठबन्धनको सरकारको नेतृत्व गरिरहेका...