काठमाडौं। नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग प्रहरीले ‘सोधपुछ’ गरेको छ । भोटाहिटी स्थित साइबर ब्युरोमा बोलाएर बस्नेतसँग सोधपुछ थालिएको ब्युरोका एसपी दीपकराज अवस्थीले रातोपाटीलाई बताए । विद्युतीय कारोबार ऐन अन्तर्गत शोभा पाठकले दर्ता...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली राजदूतहरूसँग सामूहिक छलफल गर्ने भएकी छिन् । आज दिउँसो ४ बजे प्रधानमन्त्री कार्कीले ४४ वटा देशमा रहेका राजदूत तथा नियोग प्रमुखहरूसँग भर्चुअल छलफल गर्ने भएकी हुन् । देशको पछिल्लो अवस्था र अन्तर्राष्ट्रिय...
काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका निर्वाचन आयुक्तहरूले छलफल गरेका छन् । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र निर्वाचन...
काठमाडौं। नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । उपाध्यक्ष प्रकाश ज्वालाले असोज २४ गते केन्द्रीय सचिवालय बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार सचिवालयपछि क्रमशः स्थायी कमिटी र पोलिटब्युरो बैठक बस्नेछ । ‘सचिवालयले स्थायी, पोलिटब्युरो र केन्द्रीय...
इलाम । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले अविरल वर्षाका कारण जिल्लामा व्यापक क्षति भएपछि तत्काल इलामलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न र राहत तथा उद्धारका लागि फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित हवाई उडान सञ्चालन गर्न सरकारसँग माग गरेका...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसिरहेको छ । बैठकमा बाढी-पहिरोपीडित परिवारलाई राहत उपलब्ध गराउने, अवरुद्ध सडक सञ्चालन गर्नेलगायत विपद्सँग सम्बन्धित ९ एजेन्डा...
पोखरा । गण्डकीका मुख्यमन्त्रीको सरकारी निवास आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । आगजनी गरेको आरोपमा रुपन्देही तिलोत्तमा नगरपालिका ४ घर भई हाल पोखराको राष्ट्रबैंक चोक बस्ने २२ वर्षका संयोजक थापालाई पक्राउ गरिएको कास्की प्रहरी सूचना अधिकारी हरिबहादुर...
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै सरोकारवालाहरूसँग छलफल र संवाद थाल्ने भएको छ । आयोगले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । त्यसको दोस्रो दिन मंगलबार आयोगका पदाधिकारीले...
काठमाडौं । ‘जेनजी मुभमेन्ट अलायन्स’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग गर्दै निवेदन दर्ता गराएको छ । अलायन्सले मंगलबार अख्तियारमै पुगेर निवेदन दर्ता गराएको हो । अलायन्स विभिन्न जेनजीहरुको समूह हो ।अलायन्सले...