राजनीति


सरकारले ताकीताकी गोली हान्ने आदेश दिएको थिएन : केपी ओली

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन सरकारले जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको प्रस्टीकरण दिएका छन् । संविधान दिवसको शुभकामना दिँदै उनले प्रहरीसँग नभएका स्वचालित हतियारले...

नागरिक अधिकार प्रत्याभूतिका लागि पोखरा महानगर प्रतिवद्ध : प्रमुख आचार्य

पोखरा । पोखरा महानगरका प्रमुख धनराज आचार्यले संविधानमा व्यवस्था भएअनुसार नागरिकका अधिकारहरूको प्रत्याभूतिका लागि पोखरा महानगरपालिका पूर्ण प्रतिबद्ध रहेको रहेको बताएका छन् । संविधान दिवसका अवसरमा अन्तर्राष्ट्रिय झण्डापार्कमा झन्डोत्तोलन गर्दै उनले यस्तो...

अप्ठ्यारो परिस्थितिमा संबिधान बचाउन राष्ट्रपति सफल : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निकै अप्ठ्यारो परिस्थितिमा संविधानलाई बचाउन राष्ट्रपति रामचन्द्र पौडेल सफल भएको बताएका छन् । संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा उनले अप्ठेरो अवस्थामा संविधान बचाउन...

आज संविधान दिवस, विविध कार्यक्रम गरेर मनाइँदै

काठमाडौं । आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ विगतका वर्षमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम हुँदैछ । समारोहलाई प्रधानमन्त्री...

सेनाको सुरक्षाबाट बाहिरिए निवर्तमान प्रधानमन्त्री ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा नेपाली सेनाको सुरक्षाबाट बाहिर आएका छन् । शिवपुरीस्थित सेनाको स्टाफ कलेजमा २४ भदौ देखि बस्दै आएका ओली बिहीबार बाहिर निस्किएका हुन् । एमाले स्रोतका अनुसार ओली भक्तपुरको गुन्डु...

कांग्रेस गण्डकी प्रदेश संसदीय दलले पुनः निर्माणका लागि १० लाख सहयोग गर्ने

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले पुनः निर्माणमा १० लाख सहयोगको घोषणा गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले पुनः निर्माण कोषमा जम्मा हुने गरी १० लाख सहयोग गर्ने निर्णय गरेको हो । उक्त बैठकले पुनः निर्माण कोष स्थापना गर्न प्रदेश...

कांग्रेसले संविधान दिवसमा खबरदारी र जागरणसभा गर्ने

काठमाडौं। नेपाली कांग्रेसले असोज ३ गते संविधान दिवसमा खबरदारी र जागरणसभा गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयले निर्णय गरेर पार्टीका जिल्ला समिति र भ्रातृसंस्थाको आयोजनामा मुलुकभर खबरदारी र जागरण सभा गर्न निर्देशन दिएको हो । कांग्रेसका प्रचार विभाग...

निर्वाचनमा जेन-जी र विदेशमा रहेका नेपाली समेट्न अध्यादेश जारी हुने

काठमाडौं । सरकारले अध्यादेशमार्फत निर्वाचन कानुन संशोधन गरेर जेन-जी र विदेशमा रहेका नेपालीलाई समेट्ने निर्णय गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले मतदाता नामावली संकलन गर्ने कानुन बाधा भएको र सर्वोच्च अदालतको फैसलाअनुसार विदेशमा रहेका नेपालीलाई मतदान...

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत छनको भेट

काठमाडौं । नेपालका लागि‌ चिनियाँ राजदूत छन सोङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजदूत छनले प्रधानमन्त्री कार्कीलाई भेटेका हुन् । काठमाडौंस्थित चिनियाँ राजदूतवासका...