राजनीति


उपसभामुख हटाउन साथ दिदैनौं : नेकपा एस

काठमाडौं । नेकपा एकीकृत समाजवादीले उपसभामुख इन्दिरा रानामगर हटाउन साथ नदिने बताएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख हटाउन हस्ताक्षर अभियान चलाइरहेका बेला एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले आफूहरू उपसभामुख हटाउने कांग्रेस एमालेको...

रवि लामिछानेलाई भिटामिन ‘डी’को कमी देखियो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भिटामिन ‘डी’ को कमी देखिएको छ । सोमबार लामिछाने बिरामी भएपछि वीर अस्पतालको ट्रमा सेन्टरका चिकित्सकहरूले उनको रगत परीक्षण गरेका थिए । रगत परीक्षणको रिपोर्टबारे डा जितेन्द्रप्रसाद...

उपसभामुख हटाउन कांग्रेस-एमाले सांसदको हस्ताक्षर

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनका लागि प्रस्ताव अघि बढाउने तयारी गरेका छन् । त्यसका लागि अहिले दुवै दलले सांसद्हरुको हस्ताक्षर संकलन गर्न सांसदलाई सिंहरदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएका...

नेकपा एसको स्थायी कमिटी बैठक भदौ २५ गतेका लागि आह्वान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आन्तरिक विवाद समाधान गर्न यही भदौ २५ गते स्थायी कमिटी बैठक आह्वान गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित कमिटीको अधिवेशन, पार्टीको आन्तरिक...

गण्डकी प्रदेश सभा भवनको शिलान्यास, ३ वर्षमा सक्ने लक्ष्य

पोखरा । गण्डकी प्रदेश सभा भवनको शिलान्यास भएको छ । मंगलबार मुख्यमन्त्री सरेन्द्रराज पाण्डेले नदीपुरमा भवनको शिलान्यास गरेका हुन् ।७ रोपनी क्षेत्रफलमा बनाउन लागिएको भवन निमार्णका लागि २५ करोड ३७ लाख लागत लाग्ने बताइएको छ । भवन निर्माण तीन वर्षभित्र सम्पन्न...

सामुहिक रुपमा तिज मनाउँदा आत्मियता बढ्छ : नेता अधिकारी

पोखरा । निवर्तमान मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले नेपाली नारीहरुको पर्व हरितालिका तिज सामुहिक रुपमा मनाउने संस्कार बढेको बताएका छन् । माझठाना पोखरा सम्पर्क समाजद्धारा आज पोखरामा आयोजित तिज विशेष एवम् विद्यार्थी सम्मान...

रवि लामिछानेको स्वास्थ्यमा समस्या, अस्पताल पठाइयो

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । उनको स्वास्थ्यमा केही समस्या देखिएपछि आज रगत जाँच गर्नका लागि रगत अस्पताल पठाइएको छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार, सोमबार बिहान सभापति लामिछानेलाई भेट्न उपसभापति डोलप्रसाद...

संवैधानिक परिषद् विधेयक केही समय अझै होल्ड हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको ‘संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ केही समय अझै होल्ड हुने भएको छ । यो विधेयक अगाडि बढाउने विषयमा सभामुख देवराज घिमिरे र राष्ट्रिय...

राजनीतिक पार्टी खोल्ने दुर्गा प्रसाईंको घोषणा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् ।दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले सोमबार पत्रकार सम्मेलन गर्दै राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् । उनले आफूले अभियान मात्रै चलाउँदा कोठामा ताला...