राजनीति


सचिवालयअघि एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक बस्दै छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा साढे १२ बजे बस्नेगरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार बैठकले राष्ट्रिय महाधिवेशन प्रतिनिधि...

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार साँझ ५ बजे बस्ने तय छ । बैठकमा संसद्को कामकारबाहीमा पार्टीको प्रभावकारी उपस्थिति र भूमिकाको सम्बन्धमा छलफल हुने रास्वपा...

राप्रपाको जनप्रदर्शनः आज ३ हजार भुपु सैनिकलाई सडकमा उतार्ने

काठमाडौं । गणतन्त्र खारेजी र राजसंस्था पुनस्थापनको एजेन्डासहित आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज भुतपुर्व सैनिकहरुलाई सडकमा उतार्ने भएको छ । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक भुतपुर्व सैनिक संगठनले काठमाडौंमा मार्चपास गर्न लागेको...

आज ५ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकैदिन पाँच वटा संसदीय समितिको बैठक बस्दैछ ।बिहान ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा छलफल हुँदै छ । छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा...

उपनिर्वाचन : आज उम्मेदवार विरुद्ध उजुरी दिन सकिने

काठमाडौं । आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । निर्वाचन आयोगले सार्वजनिक गरेको उपनिर्वाचन कार्यसूची अनुसार आज उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र तथा उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची छ । २७ चैतमा उम्मेदवारको...

इलाम-२ मा २० जनाले गराए उम्मेदवारी दर्ता

काठमाडौं । आगामी १५ वैशाखमा हुने उपनिर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर २ मा विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । सहायक निर्वाचन अधिकृत इन्द्र श्रेष्ठका अनुसार ८ जना स्वतन्त्रसहित २० जनाको उम्मेदवारी परेको हो । नेकपा...

एकजुट भएर अगाडि बढ्न पूर्वराजाको आह्वान

  काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको पुरानो गौरव फर्काउन सबै जुट्नुपर्ने बताएका छन् । जुम्लाको खलंगामा शुक्रबार भएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 'आज देश कता जाँदैछ, तपाईंहरूलाई थाहै छ । हाम्रो...

ओली नेतृत्वको एमालेले देशका समस्या समाधान गर्न सक्दैन : महासचिव भुसाल (भिडियो)

पोखरा । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले केपी ओली नेतृत्वको नेकपा एमालेले देशका समस्या सामाधान गर्छ भन्नु दिउसै रात पार्नु सरह भएको टिप्पणी गरेका छन् । शनिबार पार्टी निकट युवा संघ नेपाल कास्कीको ११ औं जिल्ला अधिवेशनलाई सम्बाधेन गर्दै...

उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । आगामी १५ वैशाखमा इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय निर्धारण गरेको छ । ६ बजेसम्ममा उम्मेदवारको...