राजनीति


कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार हुने भएका छन् । कांग्रेस नेता सुवास कुमार पोखरेलले सभापति थापा सर्लाही–४ बाट लड्ने निश्चित भएको जानकारी  दिए ।थापा यसअघि ३ निर्वाचनमा काठमाडौँ – ४ बाट उम्मेदवार बनी निर्वाचित भएका...

महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उम्मेदवारी दर्ता गराएका हुन् । उनले म्याग्दीबाटै राजीनामा पत्र पठाएका थिए । उनको राजीनामा...

उम्मेदवारी दर्ता सुरु, १० किसिमका कागजात आवश्यक

काठमाडौं । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता सुरु भएको छ । बिहान १० बजेदेखि सुरु उम्मेदवारी दर्ता साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले दल र उम्मेदवारहरुलाई उम्मेदवारी दर्ताको समय तोकिदिएर मनोनयन दर्ताका लागि आउन...

प्रचण्डले दिउँसो १ बजे उम्मेदवारी मनोनयन दर्ता गराउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे उम्मेदवारी मनोनयन दर्ता गराउने भएका छन् । रुकुम पूर्वको निर्वाचन कार्यालयमा प्रचण्ड आफै उपस्थित भएर उम्मेदवारी मनोनयन दर्ता गराउने प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले...

तीन मन्त्रीले दिए राजीनामा : राष्ट्रपतिले प्रधानमन्त्रीलाई नै तोके जिम्मेवारी

काठमाडौं । मौजुदा मन्त्रिपरिषद्का तीन मन्त्रीले राजीनामा दिएपछि उनीहरूले सम्हाल्दै आएका मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले नै सम्हाल्ने गरी तोकिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश...

प्रतिनिधि सभा सदस्य निर्वाचन, प्रत्यक्षतर्फको मनोनयन दर्ता आज

काठमाडौं । आगामी २१ फागुनमा हुने  प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ता गरिँदै छ । देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको निर्वाचन...

सञ्चारमन्त्री खरेलले दिए राजिनामा, ललितपुर २ मा उम्मेदवार बन्दै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसमक्ष उनले राजीनामा पत्र बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर–२...

कास्की क्षेत्र नम्बर २ मा एमालेको उम्मेदवार आचार्य की थापा ?

पोखरा। कास्की क्षेत्र नम्बर र्२ मा नेकपा एमालेले उम्मेदवार परिवर्तन गरेको छ । एमाले केन्द्रीय सदस्य एंव कास्कीका इन्चार्ज समेत रहेका कृष्ण थापालाई एमाले केन्द्रीय सचिवालयले नै उम्मेदवार चयन गरेकोमा उनको ठाउँमा युवा नेता रश्मी आचार्य उम्मेद्वार बनाउने...

देउवालाई भेट्दै कांग्रेस सभापति थापा र शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा उपसभापति विश्वप्रकाश शर्माले आज (सोमबार) निवर्तमान सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् । आइतबार राति पार्टी एक भएर निर्वाचनमा जाने सैद्धान्तिक सहमतिपछि आज थापा र शर्माले देउवा भेट्न लागेको...