राजनीति


केन्द्रीय समिति विघटनपछि माओवादी सचिवालयको पहिलो बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको बैठकले जेनजी विद्रोहपछिको राजनीतिक अवस्था, पार्टी एकता तथा ध्रुवीकरण, महाधिवेशनको मिति तय, प्रतिनिधि छनोट कार्यविधि लगायत विषयमा छलफल हुने सचिवालय सदस्य...

प्रधानमन्त्री कार्कीद्धारा परिषद्को बैठक आह्वान

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी छन् । प्रधानमन्त्री कार्कीले मंगलबार बिहान साढे ११ बजे बस्ने गरी राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी हुन् । प्रधानमन्त्री कार्कीले...

माओवादी सचिवालय बैठक बस्दैं

काठमाडौं। नेकपा माओवादी केन्द्रको सचिवालय बैठक सोमबार बस्दै छ । दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको सचिवालय सदस्य हरिबोल गजुरेलले जानकारी दिए । महाधिवेशनको मिति तय, प्रतिनिधि छनोट लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको...

मनाङ प्रदेशसभाको उपनिर्वाचन स्थगित

काठमाडौं । आगामी १७ कार्तिकका लागि तय भएको मनाङ प्रदेशसभाको उपचुनाव स्थगित भएको छ । आइतबार सरकार र निर्वाचन आयोगका पदाधिकारीबीचको छलफलपछि त्यसदिनको उपचुनाव नगर्ने समझदारी बनेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले  जानकारी दिए ।...

समुन्नत राष्ट्र निर्माणमा सघाउन माधव नेपालको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विविधताले भरिपूर्ण नेपाली समाजमा सबै जाति तथा समुदायका संस्कृतिको संरक्षणबाट एकापसमा सहयोग, सद्भाव र सामाजिक एकता अभिवृद्धि हुने बताएका छन् । बडा दसैँका अवसरमा आज जारी गरिएको...

ओलीको राहदानी रोक्नु प्रतिशोधपूर्ण कार्य : युवा संघ

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले वर्तमान सरकारले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्ने निर्णय गरेकोमा गम्भीर आपत्ति प्रकट गरेको छ । संघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयलाई विशुद्ध...

समृद्ध नेपाल निर्माणमा दसैँले प्रेरणा दिने प्रचण्डको विश्वास

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान जटिलतालाई चिरेर सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका पक्षमा दशैँजस्ता सांस्कृतिक पर्वले प्रेरणा दिने विश्वास व्यक्त गरेका...

सरकार निर्धारित मितिमै निर्वाचन गराउन प्रतिबद्ध छः प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् । बडा दसैंका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले युवापुस्ताको अभूतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको तथा यसले सरकारले तोकिएको...

पूर्वप्रधानमन्त्री ओली र लेखक लगायतसँग दसैँपछि बयान लिने तयारी

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहितका उच्च अधिकारीलाई अनुसन्धानको दायरामा राख्दै बयान लिने तयारी गरेको भएको छ । भदौ २३ र २४ भएको जेनजी आन्दोलनका क्रममा भएको जनधन क्षतिबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की...