राजनीति


आज जनआन्दोलन दिवस, विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनः स्थापना भएको सम्झनामा आज दिवस मनाउन लागिएको...

निजी क्षेत्रका संचारमाध्यमले सरकारी विज्ञापन नपाउने विषय संसद्‌मा उठ्यो

  काठमाडौं । निजी क्षेत्रका संचारमाध्यमले सरकारी विज्ञापन नपाउने विषय विषय संसद्‌मा उठेको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङले यो विषयमा सरकारको ध्यानाकर्षण गरेका हुन् । ‘नयाँ सरकार...

नाता,कृपा, चाप्लुसी र चाकरीवादबाट बच्न सरकारलाई महावीर पुनको सुझाव

काठमाडौं । प्रतिनिधिसभा सदस्य महावीर पुनले नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादबाट बच्न सरकारलाई सुझाव दिएका छन् । ‘नेपालमा एउटा भाइरस छ । त्यो भाइरस भनेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवाद हो,’ बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले...

उपसभामुखको निर्वाचन चैत २७ गते हुने

  काठमाडौं । उपसभामुख पदको निर्वाचन चैत २७ गते शुक्रबार हुने भएको छ । सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचन हुने दिन चैत २७ गते तोकेको जानकारी सभामा गराएका हुन् । उनले निर्वाचनसम्बन्धी सूचना आजै प्रकाशित गर्न संघीय संसद् सचिवालयका...

प्रतिनिधि सभा बैठक शुक्रबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्थगित गरेका हुन् । यस दिन उपसभामुखको निर्वाचन हुनेछ ।

राष्ट्रियसभा बैठकमा भ्रष्टाचार नियन्त्रणदेखि मल, बीउको व्यवस्था गर्नसम्म माग

काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद गीता देवकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनताको दैनिकी प्रभावित भएकाले...

राजदूतहरूसँग प्रधानमन्त्री बालेन्द्र साहको सामूहिक छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले विभिन्न देशका राजदूतहरूसँग सामूहिक छलफल गरेका छन् । साहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि पहिलो पटक विदेशी कूटनीतिज्ञहरूसँग यस्तो भेटघाट भएको हो । बुधबार मध्याह्न सिंहदरबारमा आयोजित छलफलमा परराष्ट्रमन्त्री शिशिर...

राष्ट्रियसभा उपाध्यक्ष भण्डारी एमालेको पार्टी जिम्मेवारीबाट अलग

काठमाडौं। राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित भएपछि लीला भण्डारी पार्टी जिम्मेवारीबाट अलग भएकी छन् । एमाले पोलिटब्युरो सदस्य रहेकी भण्डारीले आफू राष्ट्रियसभाको उपाध्यक्ष पदको जिम्मेवारी ग्रहण गरेपछि संसदीय मर्यादा अनुरूप पार्टीका सबै जिम्मेवारीबाट अलग...

राष्ट्रियसभाका समिति सभापतिहरूले लिए शपथ

काठमाडौं । राष्ट्रियसभाका चार विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार सङ्घीय संसद् सचिवालयमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष समितिका सभापतिहरूले शपथ लिएका हुन् । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका...