काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले जेनजी प्रतिनिधिलाई संसद् विघटनको निर्णय नगर्न अनुरोध गरेका छन् । सातबुँदे प्रस्ताव प्रस्तुत गर्दै उनले वार्तामा रहेका जेनजी प्रतिनिधिलाई यस्तो अनुरोध गरेका हुन् । जेनजीलाई सम्बोधन गर्दै राउतले बिहीबार बिहान...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो धारणा सार्वजनिक गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले स्वार्थ समूहहरूको सेवामा गठबन्धन सरकार तल्लीन भएकै कारण जनताको आक्रोशले चरम रूप लिएको उल्लेख...
काठमाडौंं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आन्दोलनपछिको परिस्थितिमा चुनावी सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताएकी छन् । भारतीय मिडिया न्युज- १८ को कुराकानीमा उनले यस्तो बताएकी हुन् । जेनजी पुस्ताले आफूलाई अत्यधिक रुचाएकाले सरकारको नेतृत्व...
काठमाडौं। सागर ढकालले आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका छन् । बुधबार जेन्जीहरुको गुगल मिटमा बोल्दै ढकालले कोही अघि नसरे आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका हुन् । उनले आफू २०८४ को चुनाव लड्नको लागि डडेल्धुरमा रहेपनि जेन्जीहरुको आन्दोलनलाई...
काठमाडौं । नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्युको अवधि थप गरिएको जानकारी दिएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज बिहान सूचना जारी गर्दै शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले निषेधाज्ञा तथा कर्फ्युको अवधि थप गरिएको जनाएको हो...
काठमाडौं । जेनजी प्रदर्शन चर्किरहेका बेला नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । यसअघि सरकारका मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति सिग्देल,...
पोखरा । जेनजी आन्दोलन चर्किँदै जाँदा पोखरामा रहेका अधिकांश सरकारी कार्यालय, मुख्यमन्त्री र मन्त्रीका सरकारी निवासमा आगजनी र तोडफोड भएका छन् । नदीपुरस्थित गण्डकी प्रदेश सभा सचिवालय भवन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मुख्यमन्त्रीको निवास,...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए लगत्तै बालुवाटार छाडेका छन्।बालुवाटार छाडेर उनी अज्ञातस्थलतर्फ लागेको सुरक्षा स्रोतले बताएको छ। यसैबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शनकारीहरु छिरेका छन् । राज्यका अंगहरुमा एकपछि...
काठमाडौं । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका श्रीमती आरजु राणा देउवा माथि आक्रमण भएको छ । बूढानीकण्ठस्थित निवासमा प्रदर्शनकारीहरू प्रवेश गरी देउवा दम्पतीमाथि आक्रमण गरेका हुन् । उनीहरूमाथि आक्रमण भएको भिडिओ सामाजिक सञ्जालमा...