काठमाडौं । नेकपा (एकीकृत समाजवादी) दल दर्ताविरुद्ध एमाले अध्यक्ष ओलीको मुद्दामा सर्वोच्चले सक्कल फाइल झिकाउन आदेश दिएको छ । माधवकुमार नेपाल नेतृत्वको पार्टी एस विरुद्धको रिटमा हेर्दाहेर्दैमा राखिएको मुद्दामा हिजो सक्कल फाइल झिकाउने आदेश दिएको हो। आदेशमा...
पोखरा। कास्की निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा ख को सभापतिमा दीपकवीर कुँबरले उम्मेदवारी घोषणा गरेका छन । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत पोखरा महानगरपालिका–६ बैदाम निवासी ५० वर्षीय कुँबरले क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्...
काठमाडौं । प्रतिपक्ष एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा गर्न माग गरेको छ । राष्ट्रिय सभाको बैठकमा एमालेका सांसदले सभामुख सापकोटाले राजीनामा दिनुपर्ने माग गरेका हुन् । उनीहरुले सभामुखले राजीनामा नदिए सदन चल्न नदिने चेतावनी दिएका छन् । बैठकमा...
काठमाडौं । प्रतिनिधि सभा विघटन बदर गरेका न्यायाधीशलाई सरकारले पदवी बाँडेको भन्दै आलोचना भइरहेको बेला सर्वोच्च बारले न्यायाधीशलाई प्रभाव पार्ने गरि मानपदवी नदिन सरकारलाई आग्रह गरेको छ । नेपाल बार एसोसिएसनको सर्वोच्च अदालत इकाइ (सर्वोच्च बार)ले न्यायाधीशलाई...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरोधीप्रति जहिल्यै आक्रामक रहन्छन् । उनी विरोधीका पुराना कदमहरु भुल्ने खालका पनि छैनन् । यस्तै शैली उनले स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पनि देखाएका छन् । ओलीले १० बुँदे सहमतिका...
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत आयोजना नबन्नु देशका लागि खर्बौको घाटा भएको बताएका छन । बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावित क्षेत्रका बासिन्दाले माइतीघर मण्डलामा दिएको धर्नामा सहभागी हुदैँ भट्टराईले यस्तो बताएका...
पोखरा । गण्डकी प्रदेश सरकारले सय दिनको उपलब्धी सार्वजनिक गरेको छ । जनअपेक्षा अनुसार काम गर्न नसकेको भनि आरोप खेपिरहेको प्रदेश सरकारले राजनीतिक नियुक्ति, बाढीपहिरो पीडितलाई राहात, कोरोनाविरुद्धको खोप, विभिन्न बैठक छलफल केही नीतिगत निर्णयलाई प्रमुख उपलब्धी...
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको नाराबाजीबीच आज बजेट पारित भएको छ । आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित होस् भनेर प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव बहुमतले पारित भएको हो। भदौ ३१ गतेदखि रोकिएको सरकारी...