राजनीति


कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला सुरु

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूको भेला थापागाँउमा सुरु भएको छ । थापागाँउस्थित थापागाँउ व्याङ्क्वेटमा भेला सुरु भएको हो । भेलामा महामन्त्री गगन थापा पक्षधर केन्द्रीय सदस्यहरूसमेत सहभागी छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले...

‘प्रगतिशील अभियान, नेपाल’ घोषणा गर्दै जनार्दन

काठमाडौं। माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतको पार्टी एकता प्रक्रियामा सहभागी नभएका जनार्दन शर्माले नयाँ अभियान घोषणाको तयारी गरेका छन् । उनले मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गरेर ‘प्रगतिशील अभियान, नेपाल’ घोषणा गर्न लागेका हुन् । सो अभियानबारे...

माओवादीको आयोजक समितिको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको केन्द्रीय समिति बैठक दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्दै छ । माओवादी, नेकपा एकीकृत समाजवादी लगायत ९ दलसँग एकता हस्ताक्षर र पछिल्लो सचिवालय बैठकले गरेको निर्णय अनुमोदन गर्न बैठक बोलाएको हो...

बागमतीका पूर्व राज्यमन्त्री जोन्छेको निधन

हेटौँडा । बागमती प्रदेश सरकारका पूर्व राज्यमन्त्री रजनी अमात्य जोन्छेको निधन भएको छ । उनको भक्तपुरको मध्यपुर ठिमी अस्पतालमा उपचारत मंगलबार बिहान निधन भएको हो । नेपाली कांग्रेस महासमिति सदस्य समेत रहेकी जोन्छे शहीद राधेश्याम जोन्छेकी धर्मपत्नी हुन्...

आगामी फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने

काठमाडौं । आगामी फागुन २१ को चुनावका लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने भएको छ । यसअघि प्रयोग भएकै मतपेटिका पुनस् प्रयोग गर्न मिल्ने र नयाँ खरिद गर्न नपर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई भन्छन्, ‘मतपेटिका...

आज पत्रकार सम्मेलन मार्फत जनार्दनले वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले ‘वाम प्रगतिशील ध्रुवीकरण’ घोषणा गर्दै छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरुसँग एकता प्रक्रियामा असहमति जनाउँदै आएका शर्माले आज दिउँसो पत्रकार सम्मेलन गर्दै वाम प्रगतिशील ध्रुवीकरण...

राप्रपा महामन्त्री धवलशम्शेर पक्षको बैठक बस्दैं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशम्शेर राणाले आफ्नो पक्षको बैठक बोलाएका छन्। राणाले राप्रपाका असन्तुष्ट नेताहरुको बैठक बोलाएका हुन् । अपरान्ह साढे १२ बजे बालुवाटारस्थित नेपाल हाउसमा बस्ने गरी बैठक बोलाइएको हो। राणानिकट...

विशेष महाधिवेशन नगर्न सिंगापुरबाट देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् । विशेष महाधिवेशन माग गर्दै दुई हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहितको पत्र बुझाएका...

बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे आज स्वदेश फर्किँदै

लन्डन । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे आज (मङ्गलबार) साँझ स्वदेश प्रस्थान गर्दै छन्। राजदूत फर्किएपछि दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्ने भएका छन्। दुवाडीले यसअघि पनि सन् २०२४ सेप्टेम्बरदेखि...