पाेखरा । पोखरा महानगरपालिकाकोे दशौं नगरसभाले पाँचवटा विधेक पारित गरेको छ । सभाले कर्मचारी सेवा विधेयक २०७८, सहित खेलकुद विकास ऐन, बालबालिकाको अधिकार व्यवस्थित गर्ने ऐन, नगर प्रहरी ऐन, पोखरा प्रज्ञा प्रतिष्ठान ऐन २०७८ पारित गरेको हो । विधायन समितिका संयोजक...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश राजधानी पोखरालाई विकास गर्न प्रदेश सरकार र पोखरा महानगर मिलेर काम गर्नुपर्ने बताएका छन् । पोखरा महानगरको दशौँ नगरसभालाई सम्बोधन गदै मुख्यमन्त्री पोखरेलले जवसम्म दिल खोलेर सहकार्य...
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले काँग्रेस एक्लै चुनावमा लड्नुपर्ने दोहोर्याएका छन् । हाल जारी गठबन्धनलाई अप्राकृतिक भन्दै एक्लै चुनावमा जानु पर्नेमा उनको जोड रहेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा आफ्नो मन्तव्य राख्दै...
काठमाडौँ । सरकारले थप ३२ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज मन्त्रीस्तरीय निर्णय गर्दै ३२ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो । शुक्रवार विभिन्न मन्त्रालय, विभाग र प्रदेश मन्त्रालय तथा अतिरिक्तमा रहेका सहचिवको...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले फागुन १ गतेदेखि १८ वर्षमाथिका सबैलाई बुस्टर दिइने बताएका छन् । आज शुक्रबार स्वास्थ्य मन्त्री खतिवडाले मन्त्रालय समाले पछिको सय दिनको कार्य प्रगतीको विवरण सार्वजनिक गर्दै सो बताएका हुन् । यस्तै २०७९...
वीरगञ्ज । एमसीसी पारित गर्न सत्ता गठबन्धनभित्र दौडधुप चलिरहेको बेला नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले यसै एमसीसीलाई समर्थन गर्न नसक्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गराउनका लागि कसरत गरिरहेको बेला नेपालले...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपालमाथि व्यंग्य गरेका छन् । उनले आगामी निर्वाचनमा एमालेले एक्लैले बहुमत ल्याउने दाबी गर्दै प्रचण्ड र नेपालमाथि व्यंग्य गरेका हुन्...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन तोडेरै भएपनि एमसीसी पास गर्ने हल्ला चलेसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हार गुहार गर्न थालेका छन् । संशोधनबिना कुनै पनि हालतमा एमसीसी पास नहुने अडान लिएका प्रचण्डले हिजो बिहिबार...
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शुक्रबार) पनि बस्दैछ । बिहीबारबाट सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचनको तयारी, एमसीसी र भ्रातृ संस्थाको अधिवेशनमाथि छलफल भइरहेको छ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा...