राजनीति


पोखरा १५ मा बिहानैदेखि गठबन्धनको घरदैलो सुरु

पोखरामा मंगलबार बिहानैदेखि गठबन्धनका उम्मेवारहरुले घरदैलो अभियान सुरु गरेका छन् । गठबन्धनबाट मेयरका उम्मेदवार धनराज आचार्य र उपमेयरकी कोपिला रानाभाटले मंगलबारको अभियान पोखरा महानगरपालिका १५ बाट सुरु गरेका हुन् । ‘गठबन्धनको जित सुनिश्चित गर’ भन्दै नारा...

बुद्ध जयन्तीमा नेपाल आउदै मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन् । आगामी जेठ २ गते अर्थात् बुद्ध जयन्तीमा नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय पत्रिका द हिन्दूले उल्लेख गरेअनुसार मोदी १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा छन् । हिन्दूले...

उपमेयरकी उम्मेदवार सुनिता डंगोलविरुद्ध उजुरी : ढाँटेर काठमाडौं महानगरपालिकाको नियुक्ति लिएको आरोप

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोलविरुद्ध उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शैक्षिक प्रमाणपत्र ढाँटेर विज्ञ सल्लाहकारको नियुक्ति लिएको भन्दै उनी विरुद्ध उजूरी दर्ता भएको हो । उजूरीमा डंगोलले...

नेकपा एसको कुनै भविश्य छैन : उपमहासचिव गुरुङ

पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले माधव नेपालले नेतृत्व गरेको पार्टी नेकपा एकीकृत समाजवादीकोे कुनै विचार नभएको र विचारविहीन पार्टी क्रमशः दक्षिणपन्थी भासमा भासिंदै गएको आरोप लगाएका छन् । सोमबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा...

जब कृष्ण थापाको विगत कोट्याइयो, अनि एमाले कार्यकर्ताले सुरु गरे होहल्ला

पोखरा । नेकपा एमालेको तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उम्मेदवार कृष्ण थापालाई विगत कार्यकाल सम्बन्धि प्रश्न सोधिएपछि एमाले कार्यकर्ताले कार्यकर्ताहरुले होहल्ला गरेका छन् । सोमबार प्राइम टेलिभिजनले पोखरामा आयोजना गरेको स्थानीय तह निर्वाचन २०७९...

गठबन्धनको दाबीः पोखरा ३३ मा निर्वाचन जितिसक्यौं

पोखरा । स्थानीय निर्वाचन अन्तर्गत पोखरा ३३ मा सत्ता गठबन्धनका उम्मेदावरले जितिसकेको दाबी गरेका छन् । उनीहरुले प्राविधिक हिसाबले मात्र मत परिणामसम्म पर्खिनुपरेको तर्क गरे । भरतपोखरी पुगेका पोखरा महानगरका मेयरका उम्मेदवार धनराज आचार्य र उपमेयरकी उम्मेदवार...

हामीले चुनाव जिते काम नगर्ने ठेकेदारलाई मादी छिर्न दिन्नौँः महेन्द्र गुरुङ

पोखरा । नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र)ले चुनाव जितेमा विकास निर्माणका काम अलपत्र पार्नेलाई ‘तह लगाउने’ चेतावनी दिएका छन् । सोमबार मादी १२ मा आयोजित चुनावी सभामा बोल्दै उनले अहिले पनि कतिपय योजना...

केशव स्थापितलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदबार केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ। आयोगले निर्वाचन आचारसंहिता विपरित अभिव्यक्ति दिएको र सार्वजनिक स्थलमा महिलाप्रति अभद्र टिप्पणी गरेको भन्दै स्पष्टीकरण सोधेको छ । आयोगले वैशाख १५ गते काठमाडौंको...

पोखरा १७ मा गठबन्धनको घरदैलोः ‘यो पटक एमालेको गढ भत्किन्छ’

पोखरा । गठबन्धनको तर्फबाट पोखरा महानगरपालिका वडा नम्बर १७ मा उम्मेदवारी दिएका उम्मदेवारहरुले सोमबारबाट घरदैलो अभियान थालेका छन् । नेपाली काँग्रेसबाट गठबन्धनको अध्यक्ष उम्मेदवार बनेका देवराज आचार्यसहित सदस्य पदका उम्मेदवारहरु घरदैलोमा सहभागी छन् । ‘गठबन्धनले...