काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज मंगलबार बिहान धरान जाँदैछन् । ‘धरान डे’ मा सहभागी हुन प्रधानमन्त्री देउवा बिहान १० बजे हेलिकप्टरमार्फत् धरान पुग्ने कार्यक्रम छ । देउवा धरान स्थापना दिवसका अवसरमा आज पब्लिक हाइस्कूलमा हुने कार्यक्रम सहभागी...
काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । माओवादी केन्द्रले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर (अन्य समूह) र भरत सुनार (दलित), कर्णालीमा नरबहादुर विष्ट (अपांगरअल्पसंख्यक) र सुदूरपश्चिममा...
काठमाडौं । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा पक्राउ परेका छन् । मन्त्री सोडारीका छोरा २३ वर्षीय बबी सोडारीलाई सवारी ज्यान मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पुस २ मा टिकापुरमा...
माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (मंगलबार) उम्मेदवारी दर्ता हुदैँछ । उम्मेदवारी दर्ताका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय तय भएको निर्वाचन आयोगले बताएको छ । राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा राजनीतिक दलले निर्वाचन आयोगमा...
दमक । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले मात्र सच्चा कम्युनिष्ट भएको बताएका छन् । प्रेस चौतारी नेपाल झापाको नवौ जिल्ला अधिवेशनको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्व राजनीति धु्रवीय शक्तिका रुपमा स्थापित हुँदै गएको र नेपालमा...
काठमाडौं । नेकपा एकीकृत समाजवादी (यस)ले राष्ट्रियसभाका लागि ५ उम्मेदवारको नाम टुङ्गो लगाएको छ । सोमबार दिउँसो बसेको केन्द्रीय सचिवालय बैठकले पाँच प्रदेशबाट एक–एकजना उम्मेदवार छनोट गरेको हो । यसले प्रदेश १ बाट जयन्ती राई, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी...
काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन भएका छन् । नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको हो । कृष्णबहादुर महरा समर्थक र नारायणकाजी श्रेष्ठ प्रस्तावक भएर प्रचण्डलाई...
काठमाडौं। नेकपा एमालेले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम टुंग्याएको छ ।सातै प्रदेशका क्लष्टरअनुसार १९ जना उम्मेदवारको नाम आज टुंगो लागेको हो । आइतबारको केन्द्रीय सचिवालय बैठकमा छलफल भएका नामलाई आज अन्तिम रूप दिइएको उपमहासचिव विष्णु रिमालले जानकारी...
पोखरा । गण्डकी प्रदेश सरकारका माननीय आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले समाजमा बढीरहेको हिंसा न्यूनिकरणमा गम्भीरताका साथ लागि पर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् । आज सोमबार गण्डकी प्रदेश प्रहरी कार्यालयको निरीक्षण भ्रमण गर्दे मन्त्री डाबाटेले...