राजनीति


भारत भ्रमणमा जादैँ देउवाः यस्तो छ कार्यतालिका

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पुस अन्तिम साता भारत भ्रमणमा जाँदैछन् ।देउवाले २६ गते भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री सचिवालयका अनुसार उनले सोही दिन भारतीय समकक्षी...

राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले कति सम्म खर्च गर्न पाउँछन ? रकम विवरणसहित

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको खर्च सीमा तोकेको छ । आयोगले आज बुधबार गोरखापत्रमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा सम्बन्धी सूचना सार्वजनिक गरेको हो । जस अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली...

राष्ट्रियसभा सदस्यको लागि गण्डकीमा ६ जनाको उम्मेदवारी, यस्तो छ मतदाता विवरण

पोखरा । गण्डकीमा राष्ट्रिय सभा निर्वाचनको लागि ६ जनाको उम्मेदवारी परेको छ । माघ १२ गते हुने निर्वाचनको लागि मंगलबार उम्मेदवारी दर्ता भएको हो । उम्मेदवारी दर्ता गर्न सत्ता पक्षीय गठबन्धनका नेताहरु र विपक्षी दल नेकपा एमालेका नेताहरु उम्मेदवार लिएर प्रदेश...

गठबन्धनको तर्फबाट राष्ट्रियसभा सदस्यका लागि गण्डकीमा तीन जनाको उम्मेदवारी

पोखरा । राष्ट्रिय सभा सदस्यका लागि सत्ता गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । माओवादीका तर्फबाट भुवन सुनार र सुरेश आलेमगर ,कांग्रेसका तर्फबाट नेतृ कमला पन्तले मनोनयन दर्ता गराए । महिला क्लस्टरमा पन्त, दलितमा सुनार र खुलामा आलेमगरको उम्मेदवारी...

शेखरले किन बोलाए आफू पक्षका नेतालाई ?

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफु पक्षका नेताहरुलाई छलफलमा बोलाएका छन् । उनले पार्टीको १४ औं महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बनेका नेताहरुलाई मंगलबार दिउँसो छलफलमा बोलाएको बताइएको छ। उनले के विषयमा छलफल गर्न बोलाएको भन्ने खुलाइएको...

राप्रपा अध्यक्ष लिङ्देनले गरे ३१ केन्द्रीय सदस्य मनोनित, को-को परे ? (नामावलीसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्यहरू मनोनयन गरेका छन्।मंगलबार लिङ्देनले ३१ जना केन्द्रीय सदस्य मनोनयन गरेका हुन्। राप्रपामा पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था छ। पहिलो चरणमा...

माओवादीको केन्द्रीय सदस्य २४६ (नामावलीसहित)

नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य संख्या २४६ जना पुगेको छ । आइतबार कमलादीस्थित महाधिवेशनको बन्दसत्र हलमा पुष्पकमल दाहाल प्रचण्डले २२६ जनाको नाम बाचन गरेको भएपनि सोमबार २४६ जनाको नामावली सार्वजनिक गरिएको हो । प्रचण्डले २३६ जनाको नाम बाचन गरेको भएपनि...

राष्ट्रिय सभा निर्वाचनः गण्डकीबाट एमालेका तीन उम्मेदवारले गरे उम्मेदवारी दर्ता

पोखरा । राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता भईरहेको छ । नेकपा एमालेले निर्वाचनका लागि गण्डकीबाट ३ जना उम्मेदवारले निर्वाचन कार्यलय पुगी उम्मेदवारी दर्ता गरेका छन् । कास्कीका पुण्यप्रसाद पौडेल, नवलपुरकी लीला थनेत र स्याङ्जाका अर्जुन कुमार...

वर्षमान पुन आज नेपाल फर्कदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले अध्यक्षमा पुनः पुष्पकमल दाहाललाई निर्विरोध निर्वाचित गरेपनि अन्य पदाधिकारी भने चयन गर्न सकेको छैन् । ललितपुरको सानेपामा सोमबार बसेको बैठकमा नेता नारायणकाजी...