राजनीति

निर्वाचित जनप्रतिनिधिमध्ये ४१.४२ प्रतिशत महिला, कुन प्रदेशमा कति महिला उम्मेदवारले जिते

काठमाडौं। हालसम्म मतगणना सम्पन्न भएका पालिकाहरुमा १४ हजार ४०७ जना महिला उम्मेदवार विजयी भएका छन् । आयोगका अनुसार कूल विजयी उम्मेदवारमध्ये महिलाको संख्या ४१।२१ प्रतिशत रहेको छ । हालसम्म देशभर पालिकाको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष, महिला...

एमाले सांसदको विरोधपछि संसद बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बिहीवारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा...

बालेन काठमाडौं प्रमुखमा निर्वाचित भएसँगै र्‍याली सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ । बालेनले १ लाख ९१ हजार मत खसेकोमा ६१ हजार बढी मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् । निर्वाचित भएको औपचारिक घोषणासँगै बालेनको विजय उत्सव सुरु भएको छ । बालेनका...

पोखरा २८ को निर्णय : माझठानामा वडाको सेवा केन्द्र स्थापना, बृद्धभत्ता टाेलमै पुगेर वितरण

पोखरा । पोखरा महानगर वडानम्बर २८ मा निर्वाचित जनप्रतिनिधिले बिहिबार पदभार ग्रहण गरेका छन् । पोखरा सभागृहमा मेयर धनराज आचार्यबाट सपथ ग्रहण गरे पछि वडा कार्यालय कालिकामा पुगि वडानम्बर २८ का जनप्रतिनिधिले पदभार सम्हालेका हुन् । बैशाख ३० गते सम्पन्न निर्वाचनबाट...

गण्डकीका अर्थमन्त्री बरालले कस्ताे ल्याउलान पहिलो बजेट ? : यी हुन् बजेटका सिद्धान्त र प्राथमिकता

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९‌/८० को बजेटका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेश गरेको छ । प्रदेश सरकारका अर्थमन्त्री रामजी प्रसाद बरालले पुरानै कार्यक्रमलाई निरन्तरता दिदै बजेटका सिद्धान्त र प्राथमिकता पेश गरेका छन् । प्रदेश...

पहिलो दिन : पोखराका मेयर आचार्यका तीन, उपमेयरका दुइ निर्णय

पोखरा । पोखरा महानगरकमा नवनिर्वाचित मेयर धनराज आचार्य र उपमेयर मञ्जुदेवी गुरुङले पदस्थापन गरेका छन् । पदस्थापनको पहिलो दिन मेयर आचार्यले तीन वटा निर्णयमा हस्ताक्षर गरेका छन् । न्यून आए भएका परिवारका बालबालिकालाई प्रोत्साहन वापत पोषण भत्ता दिने, पोखराको...

पोखराका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ

पोखरा । पोखराका नवनिर्वाचित मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, वडाध्यक्ष र सदस्यहरुले सपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृतसमेत रहेका कास्की अदालतका जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले मेयर आचार्यलाई सपथ गराए । न्यायाधीश भट्टराईबाट सपथ...