एमाले दैलेखमा पुन मतदान हुने भएको छ। निर्वाचनमा मतदाता भन्दा ३१ मत बढी भेटिएपछि दैलेखमा पुनः मतदान हुने भएको हो। जम्मा मतदाताको संख्या ७२१ रहेको दैलेखमा ७१८ मत खसेको थियो । तर मतगणना गर्ने बेला ७४८ मत भेटिएपछि मतगणना स्थगित गरिएको थियो । पुनः मतदानका...
काठमाडौं । काठमाडौंमा अहिले स्मार्ट लकडाउन जारी छ । देशका अधिकांश प्रदेशमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएसँगै प्रदेश प्रवेशमा कडाई गरेका छन् । राजनीतिक नेताहरुले भेटघाटलाई कम गरेका छन् । यस्तै आज देखि सिंहदरबार प्रवेशमा कडाई गरिएको छ । कोरोनाभाइरसको...
काठमाडौं । निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको छ ।आयोगका प्रमुख आयुक्त दिनेश थपलीयाले शुक्रबार दलहरूसँग परामर्श गर्न बैठक आह्वान गरेको बताएका छन् । बैकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ दललाई मिन्त्रणा गरिएको छ ।थपलियाले बैठकका मुख्यगरी...
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटारबाट केही दिनयता निस्किएका छैनन् । उनी आइशोलेशनमा बसेका छन् । शिर्ष नेताहरुमध्ये प्रचण्ड र माधवकुमार नेपाललाई कोरोना भाइरसको संक्रमण भएपछि देउवा आइशोलेशनमा बसेका हुन् । यसकारण केही दिनभित्रै...
काठमाडौं । नारायणहिटीमा रेष्टुरेन्ट खोल्न लागेपछि विवादमा मुछिएको बतास ग्रुपले आफूहरुमाथि लागेको आरोपको स्पष्टिकरण दिदैँ विज्ञप्ति जारी गरेको छ। विवादमा तानिएको बतास अर्गनाइजेशनले आफूमाथि लागेको आरोपबारे ७ बुँदे विज्ञप्ति जारी गरेको छ । अर्गनाइजेशनका...
सुर्खेत । नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत दैलेखमा अधिवेशनमा लफडा भएको छ । हिजो मंगलबार भएको निर्वाचनमा मतदातासंख्या भन्दा बढी मत आएपछि विवाद भएको हो । निर्वाचनमा प्रतिनिधिको सङ्ख्या भन्दा ३१ मत बढी भेटिएको छ । मतसंख्या भन्दा बढी मत कहाँबाट आयो...
काठमाडौं । नेकपा एमालेका जिल्ला अधिवेशन अन्तर्गत आज बिहान सम्म ५८ जिल्लाको परिणाम आएको छ । अधिवेशन सुरु भएको छैटौं दिन बुधबार बिहान सम्म पछिल्लो अपडेट सुर्खेतमा अमृत बिसी र कास्कीमा मनबहादुर गुरुङ जिल्ला अध्यक्षमा निर्वाचित भएका छन् । सिन्धुपाल्चोक र...
पोखरा । नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैरे ‘पारस’ विजयी भएका छन् । गैह्रेले ४४० मल ल्याएर संघीय सांसद नारायण मरासिनीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रर्तिस्पर्धि मरासिनीले २५७ मत ल्याए । उपाध्यक्ष्मा कृष्ण खाँण...
काठमाडौं। प्रदेश २ को स्थायी राजधानी र नामाकरणका लागि प्रदेशसभामा मतदान हुने भएको छ । प्रदेशसभामा पेस भएका नामकरण सम्बन्धी प्रस्तावमध्ये कुनैमा पनि सहमति नभएपछि मतदानबाट टुंग्याइने प्रदेशसभा सचिवालयले जनाएको छ । सभामुख सरोजकुमार यादवले बोलाएको सर्वदलीय...