काठमाडौं । आजबाट सुरु हुन लागेको माओवादी केन्द्रको ८ औँ महाधिवेशन लम्बिएको छ । पुस ११ बाट १३ गतेसम्म प्रथम राष्ट्रिय सम्मेलन गर्ने बताइएकोमा अन्तिम चरणमा आई महाधिवेशनमा रुपान्तरण हुदाँ तीन दिन लम्बिएको हो । महाधिवेशन आजदेखि पुस १६ गतेसम्म चल्नेछ । शनिबारको...
सिरहा। किसानलाई पक्राउ गरेको विरोधमा पूर्वपश्चिम राजमार्ग बन्द गरेर आन्दोलनमा उत्रिएका सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आधा दर्जनभन्दा बढी सवारीसाधन तोडफोड गरेका छन् । सिरहाको औरी गाउँपालिकामा किसानका लागि ल्याएको गहुँको बिउ वितरण नगरी राखिएपछि...
काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन् । ओलीले आफू झापामा भएकाले आउन नसक्ने जानकारी दिएको बताइएको छ । अध्यक्ष प्रचण्डले उदघाटन समारोहमा निम्तो गर्न ओलीलाई फोन गरेका थिए । तर ओलीले आफू...
काठमाडौं । माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आज (आइतबार) काठमाडौंमा सुरु हुँदै छ। आज दिउँसो ३ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आठौं महाधिवेशन उद्घाटन गरिने माओवादी केन्द्रले जनाएको छ। यसअघि कुनै पार्टी र बाह्य कुनै पनि अतिथिलाई नबोलाउने...
आज ज्येष्ठ नागरिक दिवस, ‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकमा नीहित ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति...
काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बसेको छ। शनिबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले चारवटा निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए। थापाले इतिहासले सुम्पेको दायित्वलाई आत्मसात गरेर अझै सुदृढ एकताका...
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसिसीका विषयमा सरकारको धारणा स्पष्टरुपमा आउनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उनले भने, “एमसिसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर हुँदैन, सरकारको...
काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला केन्द्रीय समितिको पहिलो बैठकमा अनुपस्थित भएका छन् । शनिबार पार्टी कार्यालय सानेपामा बसेको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा कोइराला अनुपस्थित भएका हुन् । कोइराला निर्वाचित...
काठमाडौं । नेपाली कांग्रेसमा नवनिर्वाचित पदाधिकारीहरुको वरियता तोकिएको छ । सभापति शेरबहादुर देउवाले वरियता तोकेका हुन् । नेपाली काँग्रेस महामन्त्रीको वरियतामा गगन थापा अगाडि भएका छन् । १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्माभन्दा...