राजनीति


प्रचण्डले महासचिवमा जनार्दन रोजे ! अन्य पदमा को–को ?

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन जारी छ । हिजोबाट सुरु भएको महाधिवेशन पुष १५ गतेसम्म चल्ने जनाईएको छ । आज दोस्रो दिन बन्दसत्र हो । अहिले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । उनी लगातार...

माधवकुमार नेपालसहितका १४ सांसदविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । नेकपा एमालेले रिट दायर गरेका माधवकुमार नेपालसहित १४ सांसदको पद खारेजीको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ । एमालेले नेपालसहितका १४ सांसदको पद खारेजीको माग गर्दै निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्चमा रिट दायर गरेको...

माओवादी महाधिवेशन : केन्द्रीय सदस्यमा १० प्रतिशत मनोनीत गर्ने प्रस्ताव

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिएको विधान मस्यौदामा केन्द्रीय सदस्यमा १० प्रतिशत मनोनीत गर्ने प्रावधानलाई प्रस्ताव गरिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले...

प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न २५ समूहः कस-कसले गर्दैछन् नेतृत्व ? हेर्नुहोस

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बन्द सत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उनले पेश गरेको प्रतिवेदनमाथि छलफल गर्न २५ समूह विभाजन गरिएको छ । जसअनुसार जेष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकारको गरी ३ समूह विभाजन गरिएको छ । जसको नेतृत्व नन्दकुमार...

संशोधनबिना अहिलेकै अवस्थामा एमसीसी पारित हुदैँन :प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यथास्थितिमा एमसीसी सम्झौता पारित नहुने दाबी गरेका छन्। सोमबार ८औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा दाहालले परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति...

एमसीसीको पैसा सित्तैमा आएको भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्त : भीम रावल

काठमाडौं। नेकपा (एमाले) का नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले एमसीसीअन्तर्गत आउने रकमलाई सित्तैमा आएको भनी अभिव्यक्ति दिनु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले यस्तो कुरा उल्लेख गरेका...

लोसपाका असन्तुष्ट नेताद्धारा पार्टी कार्यालयमा धर्नाः वार्ताका लागि अध्यक्ष ठाकुरले भेट्न चाहेनन्

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका असन्तुष्ट नेताहरूले आइतबारदेखि बबरमहलस्थित पार्टी कार्यालयमा धर्ना दिइरहेका छन् । तर लोसपाका अध्यक्ष महन्थ ठाकुरले धर्ना दिनेहरुसँग भेट्न नचाहेको बताइएको छ । पार्टीका अध्यक्ष महन्थ ठाकुरले जिल्ला तथा प्रदेशमा अध्यक्ष...

महाधिवेशनस्थलबाट हटाइयो प्रचण्डको ‘कटआउट’

नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनस्थलमा राखिएको अध्यक्ष प्रचण्डको ‘कटआउट’ हटाइएको छ । महाधिवेशनको पहिलो दिन कमलादी परिसरमा प्रचण्डको कटआउट राखिएकामा त्यसप्रति आलोचना भएसँगै दोस्रो दिन हटाइएको हो । नेतृत्वलाई थाहै नदिई केही निकटस्थ व्यक्तिले...

माओवादीको ७ सदस्यीय अध्यक्षमण्डलमा को-को परे ?हेर्नुहोस नाम

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ । बिहान ११ बजेबाट सुरु भएको बन्दसत्रमा ७ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ । नेताहरू कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश शाह, पर्शुराम तामाङ, पर्शुराम रम्तेल, पूर्णकुमारी...