काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान विपरित चल्ने छुट काँग्रेसलाई नभएको बताएका छन् । निर्वाचनको मिति तोक्न निर्वाचन आयोगले ताकेता गरिरहँदा पनि गठबन्धनले हालसम्म तय गर्न नसकेको भन्दै आफु अनुकुल व्याख्या गरेर निर्वाचन सार्ने छुट काँग्रेसलाई...
काठमाडौं । राष्ट्रिय निर्वाचनका लागि मधेश प्रदेशमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले गठबन्धन गर्ने भएका छन् । यी दुई पार्टीले जनकपुरमा एक कार्यक्रम गरि आगामी माघ १२ मा हुन लागेको राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने घोषणा गरेका हुन् । मधेश प्रदेशबाट...
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक स्थगित भएको छ । निर्वाचनको मिति तोक्नका लागि बस्ने भनिएको बैठक आवश्यक तयारी नपुगेको भन्दै सत्तारुढ गठबन्धनको समन्वय समितिको बैठक स्थगित भएको हो। प्रदेशसभा र प्रतिनिधिसभा तथा स्थानीय तह निर्वाचनसहितका विषयमा छलफल गर्न...
काठमाडौं । हिजो पुन पेट्रोलियम पदार्थको मुल्यमा वृद्धिभएपछि विद्यार्थीहरु विरोधमा उत्रिएका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा काठमाडौंको अस्कल क्याम्पस परिसरमा विद्यार्थीहरु विरोधमा उत्रिएका हुन् । उनीहरुले मुल्य वृृद्धि तुरुन्तै फिर्ताको...
कोरोना संक्रमण तीव्र बनिरहेको बेला हुन लागेको राष्ट्रियसभा निर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि मतदानको व्यवस्था गरिने भएको छ।यहि माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमित मतदाताले पनि मतदान गर्न पाउने भएका हुन् निर्वाचन आयोगले १९ बुँदे...
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । समयमै निर्वाचन गर्न सहमत भएपछि आज गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनको मिति तय गर्ने भएको छ। आगामी जेठ ५ गते स्थानिय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्यनजर गर्दै सत्तारुढ...
काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई पुनः कोरोना संक्रमण पुष्टी भएको छ । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफु सहित सपरिपावारलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।शर्मालाई ८ महिनापछि पुन संक्रमण भएको हो । ‘सार्वजनिक कार्यक्रममा...
काठमाडौं । निर्वाचन आयोगले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरि राष्ट्रियसभा सदस्यको निर्वाचन हुने जनाएको छ । निर्वाचनको अन्तिम तयारीमा रहेको आयोगले कोरोना संक्रमणलाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्ड पालना गरेर निर्वाचन गर्ने विषयमा आवश्यक सबै खालका...
काठमाडौं । नेकपा एमालेले भूगोलतर्फ दुई विशेष जिल्ला गरि हालसम्म ६३ जिल्लामा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ ।बाँकी १४ जिल्लामा भने कोरोना संक्रमण कम भएपछि गर्ने एमालेले जनाएको छ। पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु, धनुषा, महोत्तरी,...