काठमाडौं । आज ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । आज देशभर विभिन्न कार्यक्रम गरी पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा पुर्याएको योगदानको सम्झना गरि मनाइँदैछ । पृथ्वी जयन्तीको अवसरमा आज सिंहदरबार पश्चिम मूलद्वारमा अवस्थित पृथ्वीनारायण शाहको शालिकमा...
अर्थमन्त्री जनार्दन शर्माले अब लकडाउनको बाटो कुनै पनि हालतमा अपनाउन नहुने बताएका छन् ।कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिए पनि अब लकडाउनको बाटो रोज्न नहुने उनले बताएका हुन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सर्वसाधारणमा फेरि...
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चेतावनी दिएका छन् । पछिल्लो समय मोदीले नेपाली भूमि लिपुलेक–कालापानी क्षेत्र हुँदै चीनको मानसरोवर जोड्ने सडक बनाइरहेको बताएसँगै विप्लवले सीमामा साम्राज्यवादी हर्कत...
काठमाडौं । प्रतिनिधिसभाको २८ पुसमा बोलाइएको बैठक सरेको छ। संघीय संसद सचिवालयले तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले बैठक माघ ३ गतेसम्म सारिएको बताएको छ।शिर्ष नेताहरु कोरोनाबाट संक्रमित बने पछि संसद बैठब प्रभावित बनेको हो । कन्ट्याक्ट ट्रेसिङमा परेका...
काठमाडौं । ललिता निवास प्रकरणको किर्ते मुद्दासम्बन्धी फाइल जिल्ला सरकारी वकिल काठमाडौंले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई नै फर्काउने भएको छ । किर्ते मुद्धा चलाउने भनिएका व्यक्तिहरुमाथि आवश्यक र प्रर्याप्त प्रमाण नभएको भन्दै सरकारी वकिलले...
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार जाने भएका छन् । उनी सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम रहेको पूर्वराजाका संवाद सचिव फणि...
बागलुङ। नेकपा एमाले बागलुङको अध्यक्षमा युवा नेता हिरा बहादुर केसी निर्वाचित हुनु भएको छ । आज बिहानसम्म भएको मत गणना अनुसार केसीले आफ्ना प्रतिद्वन्द्वी कृष्ण पाठकलाई १०१ मतको अन्तरमा पराजित गर्दै अध्यक्षमा विजयी भएका छन । केसीले ३ सय २९ मत र पाठकले २ सय...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले बतासको बचाउ गर्दै ट्विट गरेका छन् । उनी बतास ग्रुपका मालिक आनन्दराज बतासको पक्षमा उत्रिएका हुन् । पछिल्लो समय चौतर्फी विवादमा तानिएको बतास ग्रुपमाथि अनावश्यक हमला भइरहेको थापाले बताएका...
काठमाडौं । यही माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ। आयोगले निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि आचारसंहिता जारी गरेको जनाएको छ । निर्वाचन अवधिभर आचारसंहिता...