राजनीति


नेपाली इतिहासलाई नयाँ युगमा ल्याउने युद्ध नै जनयुद्ध होः प्रचण्ड

आज जनयुद्ध दिवस । नेकपा माओवादी केन्द्रले आज २७ औँ जनयुद्ध दिवस मनाएको छ । माओवादी केन्द्रले पार्टी मुख्यालय पेरिडाँडामा एक कार्यक्रम गरी जनयुद्ध दिवस मनाएको छ । कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहालसँगै अन्य नेता तथा कार्यकर्ता सहभागी छन् । नेता...

जबरा विरुद्धको आन्दोलन आजबाट फेरि सुरु

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमनको माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आन्दोलनलाई आजबाट फेरि सुरु गर्ने भएको छ। कोभिड महामारीको कारण देखाउँदै पछिल्लो समयमा ‘भर्चुअल’ माध्यमबाट आन्दोलन गर्दै आएको बारले आइतबारबाट भौतिक रुपमा...

कांग्रेस पोखरा ६ बैदाम ३ नम्वर टोल समितिको सभापतिमा लामिछाने

पोखरा । नेपाली कांग्रेस, पोखरा महानगरपालिका वडा नंं. ६ स्थित ३ नम्वर टोल समिति सभापतिमा विकास लामिछाने चयन भएका छन् । टोल समितिको शनिबार सम्पन्न दोश्रो अधिवेशनबाट लामिछानेलाई सर्वसम्मत सभापतिमा चयन भएका हुन् । नवनिर्वाचित सभापति लामिछाने टोल भित्रका...

सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल

काठमाडौँ । नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०बीच यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा आज छलफल भएको छ । गृह मन्त्रालयमा भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री...

एमसीसीमा सहमती जुटाउने गठबन्धको प्रयास असफल, प्रचण्ड र माधव नेपाल पुरानै अडानमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीच एमसीसी...

गठबन्धन जोगाउने नाममा एमसीसी पास हुँदैन : मन्त्री राई

खोटाङ । प्रदेश १ का सामाजिक विकासमन्त्री राजन राईले गठबन्धन जोगाउने नाममा एसीसी पास गर्न नहुने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टी खोटाङले शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको शुभम–फाउण्डेसनमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री...

एमसीसीबारे प्रचण्डले झिल्केमिल्के कुरा गरेः इश्वर पोखरेल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको बताएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले जनतालाई अलमल्याउने...

पोखरा महानगरले विकास भन्दा कमिसनमा जोड दियो : कांग्रेस (भिडियोसहित)

पोखरा । नेपाली कांग्रेसले पोखरा महानगरपालिकाको नेतृत्व माथि विकास भन्दा पनि कमिसन खाने ध्याउन्नमा लागेको आरोप लगाएको छ । शुक्रबार सुरु महानगरको १० औं नगरसभामा बोल्दै महानगरमा कांग्रेसका सचेतक एवं वडा नम्बर ९ का वडाध्यक्ष रामराज लामिछानेले महानगरले करको...

पोखरा महानगर नगर सभा : २३ करोड बजेट रकमान्तर, ५ विधेयक पारित

पाेखरा । पोखरा महानगरपालिकाकोे दशौं नगरसभाले पाँचवटा विधेक पारित गरेको छ । सभाले कर्मचारी सेवा विधेयक २०७८, सहित खेलकुद विकास ऐन, बालबालिकाको अधिकार व्यवस्थित गर्ने ऐन, नगर प्रहरी ऐन, पोखरा प्रज्ञा प्रतिष्ठान ऐन २०७८ पारित गरेको हो । विधायन समितिका संयोजक...