काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा त्यागेका कमल थापाले राप्रपा नेपाल ब्युताउने भएका छन् । थापा सोही पार्टीका अध्यक्ष बनेका छन् । निर्वाचन आयोगमा पहिल्यै दर्ता रहेको राप्रपा नेपालमा उनी नयाँ अध्यक्ष बनेका हुन् । राप्रपाबाट निस्केर थापाले नयाँ...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा विभिन्न २१ वटा आरोप लगाइएको छ ।प्रस्तावमा प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग लगाउनुपर्ने २१ कारण उल्लेख छन् । जसमा लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन,...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोगमा प्रतिक्रिया दिएका छन् । सत्ता गठबन्धले जबरालाई महाभियोग लगाएर निर्वाचन भाड्ने षडयन्त्र गरेको ओलीले आरोप लगाएका छन् । गठबन्धनले महाअभियोग लगाउन प्रस्ताव...
काठमाडौं । भोलि सोमबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फेरि सरेको छ। बैठक २ दिन पछि सरेको हो । संसद सचिवालयले सूचना जारी गर्दै फागुन २ गते सोमबार बस्ने तय भएको बैठक फागुन ४ गते बुधबार १ बजे बस्ने जानकारी दिएको छ। प्रतिनिधिसभाको बैठक विगत लामो समयदेखि...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अचानक संसदीय दलको बैठक बोलाएको छ। सत्तापक्षले अचानक प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि एमालेले सचिवालय र संसदीय दलको बैठक बोलाएको हो ।एमालेले बाहिर रहेका सबै सांसदहरूलाई काठमाडौं बोलाएको...
काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफुलाई महाभियोग लागेपछि प्रतिक्रिया जनाएका छन् । उनले विधि र प्रक्रियामार्फत आफूविरुद्ध महाभियोग ल्याएकोमा आफू खुसी नै रहेको प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘म विधि र प्रक्रिया मान्ने मान्छे छु । संवैधानिक...
काठमाडौं । महाअभियोगको प्रस्ताव दर्तासँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा स्वतः निलम्बनमा परेका छन् । जबराको निलम्बनपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक कुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश बन्ने भएका छन् । कार्कीले संवैधानिक परिषदको,...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनले महाभियोग प्रस्ताव दर्ता गरेको छ । ९८ सांसदले प्रधानन्यायाधीशविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । बिहान ११ बजेर १० मिनेटमा दर्ता भएको हो । कानुन, न्याय तथा संसदीय...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि सोमबार मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् । उनले रिक्त रक्षामन्त्री र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री पदमा नियुक्तिको तयारी गरेको बताइएको छ। रक्षामन्त्री र उद्योगमन्त्री दुई दिनभित्रै नियुक्ति गर्ने...