राजनीति


सत्तारुढ गठबन्धनको समन्वय समिति बैठक अचानक स्थगित

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक स्थगित भएको छ । निर्वाचनको मिति तोक्नका लागि बस्ने भनिएको बैठक आवश्यक तयारी नपुगेको भन्दै सत्तारुढ गठबन्धनको समन्वय समितिको बैठक स्थगित भएको हो। प्रदेशसभा र प्रतिनिधिसभा तथा स्थानीय तह निर्वाचनसहितका विषयमा छलफल गर्न...

मूल्य वृद्धिविरुद्ध विरोधमा उत्रिए विद्यार्थीः जलाए देउवाको पुत्ला

काठमाडौं । हिजो पुन पेट्रोलियम पदार्थको मुल्यमा वृद्धिभएपछि विद्यार्थीहरु विरोधमा उत्रिएका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा काठमाडौंको अस्कल क्याम्पस परिसरमा विद्यार्थीहरु विरोधमा उत्रिएका हुन् । उनीहरुले मुल्य वृृद्धि तुरुन्तै फिर्ताको...

राष्ट्रियसभा निर्वाचन : संक्रमित मतदाताको लागि छुट्टै बाकस

कोरोना संक्रमण तीव्र बनिरहेको बेला हुन लागेको राष्ट्रियसभा निर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि मतदानको व्यवस्था गरिने भएको छ।यहि माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमित मतदाताले पनि मतदान गर्न पाउने भएका हुन् निर्वाचन आयोगले १९ बुँदे...

गठबन्धनको बैठक बस्दैः आज निर्वाचनको मिति टुंगो लगाउने

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । समयमै निर्वाचन गर्न सहमत भएपछि आज गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनको मिति तय गर्ने भएको छ। आगामी जेठ ५ गते स्थानिय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्यनजर गर्दै सत्तारुढ...

काँग्रेस महामन्त्री शर्मालाई ८ महिनापछि पुनः कोरोना संक्रमण

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई पुनः कोरोना संक्रमण पुष्टी भएको छ । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफु सहित सपरिपावारलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।शर्मालाई ८ महिनापछि पुन संक्रमण भएको हो । ‘सार्वजनिक कार्यक्रममा...

निर्वाचन आयोग भन्छ,‘ स्वास्थ्य मापदण्ड पालना गरेर राष्ट्रियसभाको निर्वाचन हुन्छ’

काठमाडौं । निर्वाचन आयोगले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरि राष्ट्रियसभा सदस्यको निर्वाचन हुने जनाएको छ । निर्वाचनको अन्तिम तयारीमा रहेको आयोगले कोरोना संक्रमणलाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्ड पालना गरेर निर्वाचन गर्ने विषयमा आवश्यक सबै खालका...

६३ जिल्लामा एमालेको नयाँ नेतृत्वः १४ जिल्लामा बाँकी (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले भूगोलतर्फ दुई विशेष जिल्ला गरि हालसम्म ६३ जिल्लामा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ ।बाँकी १४ जिल्लामा भने कोरोना संक्रमण कम भएपछि गर्ने एमालेले जनाएको छ। पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु, धनुषा, महोत्तरी,...

यस्तो छ फुलकोर्टको चार बुँदे निर्णय (सूचीसहित)

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा बसेको सर्वोच्चको फुलकोर्टले चार बुदेँ निर्णय गरेको छ। फुलकोर्ट संयुक्त रुपमा बस्ने परम्परा रहे पनि यस पटक प्रधानन्यायाधीशसहित सबै न्यायाधीश आ–आफ्नै च्याम्बरमा रहेर बैठक बसेको हो । बैठकका एजेण्डा...

प्रदेशको नाम मधेश राखेको भन्दै विरोध : असन्तुष्ट समुहले जलाए सांसदको पुत्ला

ठुलो कसरत पछि प्रदेश २ को नामाकारण गरिएकोमा एक समुहले मधेस प्रदेश नामको विरोधमा पुत्ला जलाएका छन् । असन्तुष्ट समुहले जनकरपुरधाममा नामको विरोध गर्दै प्रदेश सांसदको पुत्ला दहन गरेका हुन् । मंगलबार जनकपुरधामको जानकी चोकमा मधेस आन्दोलनकारीको युवा समूहले ८...