राजनीति


राष्ट्रिय सभा निर्वाचनः आज मध्यरातदेखि मौन अवधि लागू हुदैँ, के–के गर्न पाइदैँन ?

काठमाडौं । यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातिदेखि लागू हुँदैछ । मौन अवधि सुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न लगायतका प्रचार सामग्री हटाउनुपर्ने लगायतका आचरण पालना गर्न निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ । मौन अवधिमा...

निर्वाचन धकेल्न भएको बहानाबाजी किमार्थ स्वीकार्य छैन : ओली

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्थानीय तहको निर्वाचन पर धकेल्न बहानाबाजी गरेको आरोप लगाएका छन् । प्रधानमन्त्री देउवाले शक्रबार गरेको सम्बोधनमा पार्टीको धारणा सार्वजनिक गर्दै ओलीले सरकारले निर्वाचनलाई...

प्रम देउवाको सम्बोधनप्रति प्रेस वक्तव्य जारी गर्दै एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार देशबासीलाई गरेको सम्बोधन प्रति पार्टीको धारणा सार्वजनिक गर्ने भएका छन् । ओलीले प्रेस वक्तव्यमार्फत धारणा सार्वजनिक गर्ने जनाइएको छ। यसअघि एमाललेले आज पत्रकार सम्मेलन...

मादी गाउँपालिका नेकपा (एस)को अध्यक्षमा सापकोटा

पोखरा । नेकपा (एकीकृत-समाजवादी) ले मादी गाउँपालिकामा संगठन विस्तार गरेको छ । मादीमा सम्पन्न भेलाले घननाथ सापकोटाको अध्यक्षतामा ३५ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको हो। शनिबार सम्पन्न भेलाले कमिटी उपाध्यक्षमा साजन तामाङ, सचिवमा दुर्गा भुजेल र उपसचिवमा...

मन्त्री रेणु यादवको अभिव्यक्ति पदीय मर्यादाविपरित : कांग्रेस नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले भौतिक पूर्वाधारमन्त्री रेणु यादवको अभिव्यक्ति पदीय मर्यादा विपरित रहेको बताएका छन् । आज (शनिबार) उनले ट्वीटरमार्फत यस्तो बताएका हुन्। उनले लेखेका छन्, ‘मन्त्री यादवको अभिव्यक्ति राजनीतिक मर्यादा विपरीत...

वर्षमान पुन १० माघमा स्वदेश फर्कने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता वर्षमान पुन उपचारको सिलसिलामा यतिवेला चीनमा छन् । उनी यही माघ १० गते स्वदेश फर्कने भएका छन् । पुनले स्वयम सामाजिक सञ्जाल फेशबुकमार्फत लेखेर आफू पूर्ण स्वास्थ्यलाभ भई यही माघ १० गते नेपाल आउने जानकारी...

तीनै तहको निर्वाचन एकैपटक गर्ने पक्षमा माओवादी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले तीनै तहको निर्वाचन एकैपटक गर्न वातावरण बनाउने भएको छ । शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको निवर्तमान स्थायी कमिटी सदस्य तथा आयोगका अध्यक्षहरुको बैठकले स्थानीय तह, प्रदेश र संघीय निर्वाचन एकैपटक गर्नका लागि...

प्रधानमन्त्री देउवाले भने,‘निर्वाचनको तयारीमा लाग्नुस’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको तयारीमा लाग्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । आज राष्ट्रको नाममा सम्बोधन गर्दै देउवाले तीन वटै तहको निर्वाचनको पूर्वतयारी गर्न सम्बन्धित निकायहरुलाई आग्रह गरेका हुन् । देउवाले एक वर्षभित्र तीनवटै...

माओवादी केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । पदाधिकारी चयन लगायतका विषयमा निर्णय लिनका लागि पार्टी केन्द्रीय समिति बैठक शुक्रबारका लागि बोलाइएको भएपनि कोरोनाको बढ्दो संक्रमणका कारण स्थगित गरिएको हो । पार्टीको...