राजनीति


गण्डकीमा गठबन्धनका दुई सांसदले विपक्षीलाई मत दिए, एक तटस्थ, को हुन् ति सांसद ?

पोखरा । गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनका दुई जना सांसदले राष्ट्रिय सभा निर्वाचनमा एमाले उम्मेद्वारलाई मत दिएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेसंग २७ जना सांसद रहेकोमा एमालेका दुई उम्मेद्वारलाई २९ सांसदले मत दिएका हुन् । एक उम्मेद्वारलाई भने २८ सांसदले...

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा गठबन्धनका पन्त, आलेमगर र सुनार विजयी

पोखरा । गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका साझा उम्मेद्वार विजयी भएका छन् । प्रतिस्पर्धामा महिला तर्फ गठबन्धनका उम्मेद्वार कांग्रेसकी कमला पन्त, अन्यमा माओबादी केन्द्रका सुरेश कुमार आलेमगर र दलित तर्फ माओवादी केन्द्रकै भुवन सुनार विजयी भएका...

गण्डकीमा कांग्रेसकी कमला पन्त बिजयी

पोखरा । गण्डकीमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा महिला नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार रहेकी गठबन्धनकी उम्मेद्वार कमला पन्त निर्वाचित भएकी छन् । उनले नेकपा एमालेका उम्मेद्वार लिला पोखरेल थनेतलाई पराजित गर्दै विजयी भएकी हुन् । पन्तले ३ हजार ८४...

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउँदै महामन्त्रीद्वयः यस्ता छन् बैठकका एजेण्डा

काठमाडौं । राष्ट्रियसभा निर्वाचन लगत्तै कांग्रैसको केन्द्रीय समिति बैठकको तयारी भएको छ । स्थानीय तहको निर्वाचन लगायत समसामयिक मुद्दामा छलफल गर्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बैठक बोलाउने तयारी गरेका छन् । संविधानअनुसार पाँच वर्षभित्र...

लुम्बिनीमा तीनै राष्ट्रिय सभा सदस्यमा गठबन्धनका उम्मेद्वार विजयी

बुटवल । लुम्बिनीमा राष्ट्रिय सभा सदस्यको चुनावमा सत्तारूढ गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । अन्तिम मतपरिणाममा गठबन्धनका उम्मेद्वारले ४३७४ मत पाएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवारले ३ हजार ३१२ मत पाएका छन् । राष्ट्रिय सभा सदस्यका लागि सत्तारूढ...

राष्ट्रिसभा निर्वाचनः गण्डकीमा मत गणना सुरु

पोखरा । राष्ट्रियसभा सदस्य चयनका लागि गण्डकी प्रदेशमा भएको निर्वाचनमा मतगणना सुरु भएको छ । बिहान ९ बजेबाट सुरु भई अपरान्ह ३ बजेसम्म मतदान भएकोमा अहिले मतगणना सुरु भएको प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए । निर्वाचन कार्यालयकै हलमा अहिले...

राष्ट्रियसभाका १९ वटै सिटमा गठबन्धनले जित्छ :माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको आज भइरहेको चुनावमा गठबन्धनले सबै सिट जित्ने दाबी गरेका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा पार्टी प्रवेश गरेकाहरूलाई स्वागत गर्दै नेपालले यस्तो दाबी गरेका हुन...

हिंसात्मक बन्दै सीके राउतका कार्यकर्ताः चिकित्सक र जनप्रतिनिधिमाथि आक्रमण

धनुषा । सीके राउत नेतृत्वका कार्यकर्ता हिंसात्मक बन्दै गएका छन् । आज राष्ट्रिय सभा निर्वाचनको दिन ‘मल देउ, मत लेउ’ भन्ने नारा लगाउँदै प्रर्दशनमा उत्रिएका उनीहरुले जनकपुरमा सरकारी सवारी साधनमा तोडफोड गरेका छन् । निर्वाचनलार्ई खलबलाउने उद्देश्यले प्रर्दशनमा...

सिके राउतका कार्यकर्ता भाटासहित प्रर्दशनमाः सरकारी गाडीमा तोडफोड,मेयर र उपमेयर घाइते

जनकपुरधाम। जनमत पार्टीका कार्यकर्ताले जनकपुरधाममा प्रर्दशन गरेका छन् । प्रदर्शनका क्रममा सिके राउतका कार्यकर्ताहरू निर्वाचन भइरहेको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान भवन तर्फ जान खोज्दा प्रहरी र जनमत पार्टीका कार्यकर्ता बिच झडपसमेत भएको छ । भाटासहित...