राजनीति


आजदेखि कार्यालय फर्के महानगर प्रमुख मानबहादुर जिसी

पोखरा । पोखरा महानगरपालिकाका प्रमखु(मेयर) मानबहादुर जिसी आजदेखि कार्यालय फर्केका छन्। मस्तिष्कघातको उपचार पछि वेड रेस्टमा रहेका जिसी आज देखि नियमित कार्यमा फर्केको जिसीका प्रेस संयोजक माधव बरालले सामाजिक संजालमार्फत जानकारी दिएका छन् । जिसी साउन १ गते...

आयाल निगम निर्देशकका लागि १७ आकांक्षी(नामावलीसहित)

काठमाडौं । नेपाल आयाल निगमको कार्यकारी निर्देशकका लागि १७ जना आकाङ्क्षीले निवेदन दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त पदका लागि गत २५ पुसमा आवेदन खुलाएको थियो । २४ पुसदेखि रिक्त रहेको उक्त पदका लागि निवेदन दिन मन्त्रालयले माघ १६ गतेसम्म...

२० मुलुक राजदूत बिहीनः प्रम देउवाले गठबन्धनसँग मागे राजदूत सिफारिका लागि नाम

काठमाडौं । हाल २० मुलुक राजदुत बिहीन रहेको छ। लामो समयदेखि राजदूत रिक्त रहेपछि प्रधानमन्त्री देउवालाई राजदूत नियुक्तिको लागि दबाब बढेको छ । दबाब बढेसँगै देउवाले राजदूत सिफारिसका लागि चाँडोभन्दा चाँडो नाम दिन सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र, एकीकृत...

प्रदेश १ : गठबन्धनलाई भाग पुर्‍याउन यी मन्त्रालय फुटाउँदै

प्रदेश १ मा गठबन्धलाई भाग पुर्‍याउन मन्त्रालय फुटाउने निर्णय भएको छ । पाँच दलीय गठबन्धनलाई भाग मिलाउन मन्त्रालय फुटाएर १२ पुर्‍याउने भएको हो । आइतबार बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधनसहित पारित गरेसँगै मन्त्रालय...

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटः यी विषयमा छलफल

काठमाडौं ।प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भएको छ ।एमसीसी पारित गर्ने विषय पेचिलो बनिरहेका बेला सत्ता गठबन्धनका यी दुई प्रमुख नेताले भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री देउवासँग छलफल गर्न अध्यक्ष प्रचण्ड आज बिहान बालुवाटार...

मुख्यमन्त्री पोखरेल र प्रधानमन्त्रीबीच भेटः गण्डकीका लागि थप बजेट माग

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्ररेलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएको छ। भेटको क्रममा पोखरेलले गण्डकी प्रदेशको लागि थप बजेटको माग गरेका छन् । अघिल्लो सरकारले सिर्जना गरेको दायित्वका कारण प्रदेशभित्रका विकासका...

आलटाल नगरी एमसीसी पारित गरौँ : बाबुराम भट्टराई

काठमाडौं । सत्ता गठबन्धन एमसीसीकै कारण टुट्न सक्ने भन्दै सर्वत्र चासो भइरकहेको बेला जनता समाजवादीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी पारित गर्नुपर्नेमा जोड दिदै ट्विट गरेका छन् । उनले अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)...

निर्वाचन मौलिक हक हो, कुनै बहानामा सार्नु हुदैँन : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कुनै बहानाबाजी गरि निर्वाचन सार्न नहुने बताएका छन् । समयमै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताउँदै लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले स्थानीय तह निर्वाचन कुनै बहानामा सार्न नहुने बताएका हुन्...

एमसीसी कै कारण गठबन्धन टुट्ने सम्भावनाः देउवाले दिए चेतावनी !

काठमाडौं । केही समय साम्य बनेको एमसीसीको विषय फेरि उठ्न थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवामाथि अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गर्न अमेरिकाले पुन दबाब दिएसँगै यो विषय फेरि उठ्न थालेको छ। । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको चालु अधिवेशनबाटै...