राजनीति


आयोग भन्छ,‘ यसपाली २०७४ सालको निर्वाचनमा भन्दा ३० प्रतिशत बढी खर्च लाग्छ’

काठमाडौं । निर्वाचन आयोगले आगामी जेठमा हुन लागेको स्थानीय तहको निर्वाचनमा २०७४ सालको निर्वाचनमा भन्दा ३० प्रतिशत बढी खर्च लाग्ने बताएको छ । २०७४ सालपछि २० लाख मतदाता थपिएकाले मतदानस्थल, मतदान केन्द्र, मतपत्र र मतदान सामग्रीको खर्च वृद्धि हुने भएकाले खर्च...

जेठ ४ मा स्थानीय तहको चुनाव

काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते हुने भएको छ। आगामी जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबीच समझदारी भएको छ । आयोगका पदाधिकारी र प्रधानमन्त्री देउवाबीच आज भएको छलफलमा यस्तो समझदारी...

जेठ ४ मा चुनाव गर्नुपर्ने निर्वाचन आयोगको जोड

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबिच अहिले छलफल हुदैँछ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन जेठ ५ गतेभित्रै हुर्नुपर्ने भन्दै ताकेता गर्दै आइरहेको छ। यसैबीच आयोगले आगामी जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने प्रस्ताव देउवासमक्ष...

तत्काल चुनाव घोषणा गर्न एमाले कास्कीका जनसंगठनको दबाबः सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीका जनसंगठनहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल स्थानीय निर्वाचन घोषणा गराउन दबाब दिने उद्देश्यले ज्ञापन पत्र बुझाएका छन् । मंगलबार कास्कीका निमित्त सिडिओ कृष्णचन्द्र पौडेललाई जनसंगठनले स्थानीय निर्वाचनको...

एमाले महासचिव पोखरेल भन्छन्,‘माग सम्बोधन नभएसम्म कुनै एजेण्डामा सहभागी हुन्नौँ’

काठमाडौं । लामो समयदेखि एमालेले संसदमा अवरोध गर्दै आएको छ । एमालेकै अवरोधको कारण पनि संसद बैठक बस्न सकिरहेको छ । एमालेले पार्टी फुटाउनमा सभामुखले भुमिका खेलेको भन्दै सभामुखको राजीनामा साथै पार्टीले कारबाही गरेका सांसदको सूची टाँस गर्न माग गरिरहेको छ। यता...

प्रम देउवाले भने,‘ चुनाव जेठमै हुन्छ, तयारी अवस्थामा रहनुस्’

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठमै हुने जिकिर गरेका छन् । चुनाव धकेल्न अझै पनि बहानाबाजी गरिरहेको भन्दै आलोचना भइरहेको बेला देउवाले चुनाव जेठमै हुने भन्दै तयारी अवस्थामा रहन पार्टीका नेता...

सञ्चारमन्त्री कार्कीको गाडी रोकेर अनेरास्ववियूले देखायो कालो झण्डा

काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बीच बाटोमा रोकेर अनेरास्ववियूले कालो झण्डा देखाएको छ। स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणाको माग गर्दै प्रर्दशनमा उत्रेको एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले ललितपुरको...

खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । सरकारले पछिल्लो समय खोप कार्ड अनिवार्य गर्न गरेको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न सरोकारवाला निकायलाई विपक्षी...

उपसचिवमा बढुवाका लागि ३० जना सिफारिस:को–को परे सिफारिसमा? (नामावलीसहित)

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ३० जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।बढुवा समितिको सोमबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो । उपसचिवमा बढुवा...