सप्तरी । नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान सुरु भएको छ । जिल्ला सभापतिमा रामदेव साह र शत्रुधन यादवले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । यादवको प्यानलमा उपसभापतिमा फतेह मोहम्मद, रामप्रसाद मण्डल, सचिवमा प्रभुनारायण चौधरी,...
काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले स्थानीय तहमा आवश्यकता अनुसार तालमेल हुन सक्ने भए पनि आफ्नो पार्टी घोषित रुपमा गठबन्धन गर्ने पक्षमा नरहेको बताएका छन् ।नेपाली रेडियो नेटवर्कमा बोल्दै नेता विश्वकर्माले भने, “गठबन्धन सिद्धान्त र दर्शन...
काठमाडौं । राजदूत रिक्त रहेका मुलुकमा नियुक्तिका लागि गृहकार्य सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजदूत नियुक्तिका लागी छलफल थालेका हुन्। एमसीसी पारित भएपछि प्रधानमन्त्री देउवाले राजदूत नियुक्तिको विषयलाई प्राथमिकता दिएका छन् । देउवाले यस...
पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संसदको अवरोध हट्न नसके अर्ली इलेक्सन हुन सक्ने संकेत गरेका छन् । पोखरा भएको अगुवा कार्यकता भेलालाई सम्बोधन गदैँ महामन्त्री थापाले संसदको अवरोध छिट्टै नहटे नयाँ ढंगले सोच्ने बताए । संसदको अवरोध खोल्न...
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पास भएसँगै गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने पक्का भएको ब्रिफिङ गरेका छन् । आजबट सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै अध्यक्ष दाहालले एमसीसी पारित गर्नुको कारणबारे...
दोलखा । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोलखा र रामेछापको सिमानामा अवस्थित प्रसिद्ध पर्यटकीय क्षेत्र शैलुङ पुगेका छन् । शैलुङ साहित्यिक-सांस्कृतिक महोत्सव २०७८ उद्घाटनका लागि ओली शैलुङ गएका हुन् । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले...
काठमाडौं । वरिष्ठतम न्यायाधीश दीपक कार्कीको नेतृत्वमा सर्वोच्च अदालतमा हड्ताल भएपछि बस्न नसकेको संवैधानिक इजलास करिब पाँच महिनापछि आज गठन भएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा वरिष्ठ न्यायाधीशहरु समेटेर इजलास गठन भएको हो । इजलासमा...
काठमाडौं । नायक पल शाह प्रकरणले देशका राजनितिक गतिविधिका समाचारलाई छाँयामा पार्न थालेको छ। नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका पह शाह प्रकरणले देशकै ध्यान केन्द्रित गर्न थालेको छ । यसैबीचमा राजनीतिक वृत्तबाट पहिलो टिप्पणी आएको छ । पूर्वप्रधानमन्त्री...
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ । माओवादी पार्टी कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा सुरु हुनेछ । एमसीसीले उत्पन्न तीव्र विरोधका बीच माओवादीको...