काठमाडौं । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा मतदान सुरु भएको छ । बुढीगंगामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएको थियो । मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको...
पोखरा । पोखरा महानगरपालिकाका निवर्तमान मेयर तथा पोखरा उपत्यका नगर विकास समितिका निर्वतमान अध्यक्ष मानबहादुर जिसीले कानुनकै आधारमा टेकेर जग्गा भाडामा लगाइएको प्रष्टिकरण दिएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै उनले समितिको जग्गा भाडामा लगाइएको बारेमा...
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजीनामा दिएको घोषणा गरे । छानबिनका लागि सहजहोस् भनेर आफुले राजीनामा दिएको उनले बताए । आफु देश र जनताको पक्षमा सधै काम गर्ने उनले प्रतिबद्धता गरे । ...
काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बोल्न समय दिए पछि एमालेले बैठक बहिष्कार गरेको हो । एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्रीमाथि अनुसन्धान गर्न संसदीय समिति बने...
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लेदलाल पुँजीवादको विरोध गर्दा १० लाख धरौटी माग्ने न्यायाधीशलाई घरमा गएर थुतेर कुट्नुपर्ने बताएका छन् । बुधबार काठमाडौमा पार्टी निकट युवाहरुको भेलालाई सम्बोधन गर्दै महासचिव विप्लवले दलाल पुँजीवादको...
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ । संयोजक पछि छान्ने गरे ११ सदस्यीय छानबिन समिति गठन भएको हो । प्रमुख विपक्षी नेकपा एमालेको माग बमोजिम संसदीय समिति गठन भएको हो । समितिमा नेकपा एमालेबाट ४ जना सदस्य रहने...
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय छानबिन समिति गठन गर्नुअघि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने शर्त राखेको छ ।सत्तारुढ दलहरु संसदीय समिति गठनका लागि तयार भएसँगै एमालेले त्यसअघि शर्माले राजीनामा दिनुपर्ने माग गरेका हुन् । बजेट...
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज पनि बुधबार नबस्ने भएको छ । बुधबार १ बजेका लागि निर्धारित बैठक बिहीबार ११ बजे बस्ने गरी सारिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले...
काठमाडौं । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । बुधबार विहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो १ बजेसम्म सुरु हुन नसकेपछि सूचना टाँसेर बैठक सारिएको हो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको...