राजनीति


मेयरमा उम्मेदवार हुन उपसचिवबाट राजीनामा

नवलपुर । नेपाल सरकारका उपसचिव विष्णुप्रसाद भुसाल राजीनामा दिएर राजनीतिमा होमिएका छन् । नवलपुरको देवचुली नगरपालिकामा मेयरको उम्मेदवार बन्नका लागि उनले उपसचिव पदबाट राजीनामा दिएका हुन् । संघीय मन्त्रालयमा कार्यरत भुसालले शुक्रबार राजीनामा दिएका हुन् ।...

कास्की कांग्रेसले गठन गर्यो स्थानीय तहमा टिकट बाड्ने संसदीय समिति (नामावलीसहित)

पोखरा । नेपाली कांग्रेस कास्कीले संसदीय समिति गठन गरेको छ । समितिमा सभापतिसहित उपसभापतिद्वय युवराज कुँवर, रामबाबु भण्डारी, सचिवद्वय देवेन्द्र रानाभाट र भानु ढकाल, सहसचिवद्वय शंकर ढुंगाना र नविन सिग्देल, कोषाध्यक्ष माइकल कर्माचार्य रहेको सभापति किशोरदत्त...

अमेरिकी सिनेटरको टोली आज नेपाल आउँदै : यस्तो छ भ्रमणको कारण !

काठमाडौं । अमेरिकी सिनेटर तथा सांसद सम्मिलित टोली आज (शुक्रबार) नेपाल आउने भएका छन् । चार जना सिनेटर र एक जना सांसदसहितको टोली शुक्रबार साँझ काठमाडौं आउन लागेको हो । सत्तारुढ डेमोक्र्याटिक पार्टीका सिनेटरहरु मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर,...

राष्ट्रपति भण्डारी चितवन जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार चितवन जाँदै छिन्। नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उनी चितवन जान लागेकी हुन्। नेपाल औषधि उत्पादक सङ्घले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो। राष्ट्रपति भण्डारीले दिउँसो १ बजे एक्सपोको...

कास्की कांग्रेसमा उपमेयरमा रस्साकस्सी : १० जनाको नाम सिफारिस

अन्तत् नेपाली कांग्रेसले पोखरा महानगरपालिका मेयरमा एकीकृत समाजवादीलाई साथ दिने भएको छ। केन्द्रले पोखरा महानगर एसलाई दिए पनि यहाँका कांग्रेस नेता कार्यकर्ताले मेयर पद नछाड्ने दाबी गरेका थिए । तर गण्डकी प्रदेश कार्यसमितिले गठबन्धनमा मेयर समाजवादीले पाउने...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।आज बस्ने बैठकले स्थानीय चुनावका लागि उम्मेदवार टुंगो लगाउने छ । बैठक दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ । बैठकमा स्थानीय तह चुनावका लागि पार्टीबाट...

महानगरपालिकामा उम्मेदवार घोषणा गर्दै कांग्रेस : कहाँ-कस्ले पाउला टिकट?

काठमाडौं। नेपाली काँग्रेसले आज आफ्नो भागमा परेका महानगरपालिकामा उम्मेदवार घोषणा गर्दैछ । कांग्रेसले ३ महानगरपालिकामा मेयर र ३ महानगरपालिकामा उपमेयर घोषणा गर्ने भएको छ । काँग्रेसले सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा काठमाडौं, ललितपुर र विराटनगरमा उम्मेदवार...

ऋषि कट्टेलले भने,‘संसदवादी व्यवस्था मिल्काएर फाल्छौं’

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले आफ्नो पार्टी नयाँ जनवादी क्रान्तिको आधार तयार गर्न लागेको बताएका छन् । उनले आफ्नो पार्टी स्थानीय तहको निर्वाचन सहभागी नहुने स्पष्ट पार्दै निर्वाचनभन्दा जनवादी क्रान्तिमा पार्टी केन्द्रित भएको बताएका...

बुढीगण्डकी परियोजना सम्झौता रद्द, चीन रुष्ट

काठमाडौं । सरकारले बुढीगण्डकी जलविद्युत् परियोजना निर्माणको सम्झौता चिनियाँ कम्पनीसँग रद्द गरेपछि चीन असन्तुष्ट बनेको छ। केही दिनअघि एक हजार दुई सय मेगावाट क्षमताको सो परियोजना निर्माणको सम्झौता सरकारले रद्द गरेको हो । हिजो बिहीबार नेपालका लागि चिनियाँ...