राजनीति


उम्मेदवार छान्न एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले महानगररउपमहानगरपालिकाको मेयर तथा उपमेयरको टुंगो लगाउनका लागि सचिवालय बैठक आब्हान गरेको छ । आगमी ३० बैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि एमालेले अपरान्ह ३ बजे वालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको...

कांग्रेसले आर्थिक क्रान्तिको अभियान अगाडि बढाउँछः प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ प्रदेश (ख) ले आज आयोजना गरेको कार्यालय उद्घाटन कार्यक्रममा उनले संविधानको नेतृत्व गरेको पार्टी...

पोखरा महानगर उपमेयरको उम्मेदवारमा महिलाले अवसर पाउनुपर्छ : महिला संघ सभापति बराल

पोखरा । नेपाली कंग्रेसले पोखरा महानगरको उपमेयरमा पुरुष उम्मेदवार उठाउन खोजेको भन्दै महिला नेतृले विरोध गरेका छन् । गठबन्धनमा मेयर नेकपा एकिकृत समाजवादीको भागमा परे पछि कांग्रेसको भागमा उपमेयर परेको छ । मनोनयनको समय नजिकिदै गर्दा पार्टीले उपमेयरमा पुरुषलाई...

सिन्धुपाल्चोकमा गठबन्धन संकटमा, काँग्रेसले थाल्यो एमालेसँग वार्ता

नेपाली कांग्रेस सिन्धुपाल्चोकले दलको केन्द्रीय नीतिविपरीत एमालेसँग गोप्य वार्ता थालेपछि पाँच दलीय गठबन्धनमा संकट पैदा भएको छ । कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले एमालेसँग तालमेल गर्ने तयारीस्वरुप विभिन्न चरणमा वार्ता गरेकोले...

चितवन काँग्रेसमा लफडा : सभापतिको कार्यकक्षमा तालाबन्दी

नेपाली कांग्रेस चितवनका नेताहरुबीच लफडा भएको छ । नेताहरुले पार्टी सभापतिको कार्यकक्षमा तालाबन्दी गरेका छन्। नारायणगढको कमलनगरमा रहेको पार्टी कार्यालयमा असन्तुष्ट नेता कार्यकर्ताहरुले तालाबन्दी गरेका हुन्। भरतपुरको मेयर आफुले पाउनुपर्ने दाबी गर्दै आएका...

जनकपुर कांग्रेस सभापतिले छोडे पार्टी

सत्ता गठबन्धनले गरेको भागबन्डामा मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका जसपाले पाएपछि असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस जनकपुर उपमहानगरपालिका सभापति मनोजकुमार साहले पार्टी छाडेका छन् । शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी उनले...

सृजना सिंहलाई काठमाडौं महानगरपालिकामा काँग्रेसबाट मेयरको उम्मेदवार बनाउने सहमति

काठमाडौं । नेपाली काँग्रेसले सृजना सिंहलाई काठमाडौं महानगरपालिकामा पार्टीका तर्फबाट मेयरको उम्मेदवार बनाउने सहमति बनाएको छ । आज बालुवाटारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सिंहको नाममा सहमति बनाएको हो । सिंहको नाममा सहमति भएपनि भोलि विहान मात्र...

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको आज बस्ने भनिएका केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित भएको छ । अब उक्त बैठक शनिबार बस्ने भएको छ । बैठक शनिबार बिहान ११ बजेका लागि बोलाइएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसले शुक्रबारका लागि बैठक बोलाएको...

पूर्वराजदुत लक्की शेर्पा एमाले प्रवेश

काठमाडौं । पूर्वराजदुत लक्की शेर्पा एमाले प्रवेश गरेकी छिन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित कार्यक्रममा शेर्पालाई खादा ओढाएर पार्टी प्रवेश गराएका हुन् । उनी संविधानसभाकी सदस्य समेत...