राजनीति


अटेरी गनेस पौडेलले दर्ता गराए पोखरा महानगर प्रमुखमा उम्मेद्वारी

पोखरा । अटेरी अभियानका परिकल्पनाकार गनेस पौडेलले पोखरा महानगर प्रमुख पदमा उम्मेद्वारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उनले उम्मेद्वारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जीसी रहेका...

काठमाडौं मेयरमा उठ्न प्रदेश सांसदबाट स्थापितले दिए राजीनामा

काठमाडौं । बागमती प्रदेशका एमाले सांसद केशव स्थापितले पदबाट राजीनामा दिएका छन् । प्रदेश राजधानी हेटौंडा पुगेर उनले आइतबार पदबाट राजीनामा दिएका हुन् । राजीनामा पत्र उनले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई बुझाए । राजीनामापछि अब काठमाडौं महानगरपालिकाको...

भरतपुर र माडीमा एमाले-राप्रपा तालमेल सहमति नजिक

चितवन । चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच हुने भनिएको तालमेल सहमति नजिक पुगेको बताइएको छ। लामो समयदेखि दुई दलबीच चुनावी तालमेल गर्ने विषयमा छलफल चलिरहेको छ ।सो छलफलले आज अन्तिम निर्णय...

बालेन शाहको प्रतिबद्धता : शिक्षा, स्वास्थ्य,खेलकुददेखि डिजिटल सरकार र आइडिया बैंकसम्म (पूर्णपाठसहित)

काठमाडौं । काठमाडौँ महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । आइतबार उम्मेदवारी मनोनयनअघि शाहले २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । शाहले आफ्नो प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, खेलकुद,...

एमाले विभाजन हुनुअघिका दोस्ती आचार्य र पौडेल पोखराको मयेरमा भिड्दै

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र नेकपा एमालेबाट दीपक पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ। एमालेले उपमेयरमा मञ्जुदेवी गुरुङको नाम सिफारीस गरे पनि गठबन्धनबाट नेपाली कंग्रेसले उपमेयरको उम्मेदवार तय...

अबको साझा लक्ष्य समृद्धि : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुलुकका अबको साझा लक्ष्य समृद्धि रहेको भन्दै यसको प्राप्तिका लागि राजनीति दल, नागरिक समाज, निजी क्षेत्रसहित सम्बन्धित सबै एकजुट हुनुपर्ने बताएका छन् । लोकतन्त्र दिवस २०७९ का अवसरमा शुभकामना...

मेयर र उपमेयरका उम्मेदवार टुंग्याउन काँग्रेसको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । उम्मेदवार दर्ता सुरु हुन लाग्दा समेत उम्मेदवारको टुंगो लगाउन नसकेको कांग्रेसले आज जसरी पनि उम्मेदवार चयन गर्नुपर्नेछ । महानगरपालिकाको मयेर उपमेयरको उम्मेदवार चयन गर्नका लागि...

एमालेबाट पोखराको उपमेयरमा सिफारीस गुरुङद्धारा उम्मेदवार बन्न अस्विकार

पोखरा । नेकपा एमालेबाट सिफारीस  मञ्जु देवी गुरुङले आफु उपमेयरको उम्मेदवार नबन्ने बताएकी छिन् । हाल पोखरा उपमहानगरको उपमेयर समेत रहेकी गुरुङले उपमेयरमा उठ्ने सोचँ नरहेको बताएकी हुन् । 'मेयरमा पनि दाबी नगरेको मान्छे, उपमेयरमा फेरि उठ्ने सोच छैन,' गुरुङले...

लोकतन्त्र दिवसको अवसर पारेर घोषणापत्र सार्वजनिक गर्दै काँग्रेस

काठमाडौं । नेपाली काँग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दैछ । ​लोकतन्त्र दिवसको अवसर पारेर काँग्रेसले घोषणापत्र सार्वजनिक गर्न लागेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे घोषणापत्र सार्वजनिक गरिने भएको छ।। घोषणापत्रमा...