राजनीति


मनोनयन दर्ताको आज अन्तिम दिन, यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनयन दर्ता आज पनि हुदैँछ । आज दोस्रो अर्थात अन्तिम दिन ठुला राजनितिक दलहरुले उम्मेदवारी दर्ता गर्ने भएका छन् । आयोगले सोमबार पनि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता...

कास्कीमा टुट्यो गठबन्धन : पोखरा बाहेकका पालिकामा मित्रवत प्रतिस्पर्धा !

पोखरा । पोखरा महानगरपालिकाको मेयर र उपमेयर पदमा बाहेकका वडा र अन्य पालिकामा गठबन्धन टुटेकोे छ । नेपाली कांग्रेस कास्कीको आज बसेको पूर्ण बैठकले पोखराको मेयर र उपमेयर पदमा बाहेक अन्य वडा र पालिकामा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको नेपाली कांग्रेस...

पोखरा महानगरका लागि मेयरमा १० जनाको उम्मेदवारी दर्ता

पोखरा । पोखरा महानगरको मेयरका लागि १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । ६ स्वतन्त्र सहित १० जनाले मेयरमा उम्मेवारी दिएका हुन् । उपमेयरमा २ जनाको उम्मेदवारी परेको छ । खडकराज पौडेल विमलबहादुर कार्की, रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोला, किसानसिंह...

कांग्रेसमा उम्मेदवार टुंग्याउने जिम्मा देउवालाई

काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि पार्टीका तर्फबाट महानगर र उपमहानगरपालिकामा लड्ने उम्मेदवारको टुंगो अझै लगाउन सकेको छैन । दैनिकजसो छलफल भइरहे पनि उम्मेदवार तय गर्न नसकेको कांग्रेसले उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मा सभापति...

….अनि यसरी थुनिए पार्टी जिल्ला कार्यालयमै कांग्रेसका नेताहरु (भिडियोसहित)

पोखरा । नेपाली कांग्रेसका कार्यकर्ताले जिल्ला समिति कास्कीका पदाधिकारीलाई पार्टी कार्यालयमा थुनेका छन् । वडा नम्बर १८ माओवादी केन्द्रलाई दिइएको भन्दै निर्णय सच्याउन र आफ्नै पार्टीले उक्त वडा पाउनुपर्ने माग राख्दै कांग्रेस १८ नम्बर वडाका नेता कार्यकताले ...

रिक्सा चालकले गरे वडाअध्यक्षमा उम्मेदवारी दर्ता

काठमाडौँ रौतहटमा एक रिक्सा चालकले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न सामाजिक कामबाट चर्चा बटुलेका चर्चित रिक्सा चालक केदारप्रसाद तिमल्सिनाले वडाअध्यक्ष पदमा उम्मेदवारी दिए हुन् । उनले चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्ष पदका लागि...

कांग्रेसको घोषणापत्र : साना किसानलाई १० हजार बराबरको क्रेडिट कार्ड (पूर्ण पाठ)

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ को लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले ‘नेपाली कांग्रेसको संकल्प’ सार्वजनिक गरेका छन् । कांग्रेसले घोषणपत्रमा सुत्केरीलाई ५ हजार सुत्केरी...

काठमाडौँमा ठुला दलको उम्मेदवारी दर्ता भोलि (सोमबार)मात्रै

काठमाडौं । काठमाडौँ उपत्यकामा ठुला राजनीतिक दलहरूले स्थानीय तह निर्वाचनका लागि भोलि(सोमबार) मात्रै उम्मेदवारी दर्ता गर्ने भएका छन् । नेकपा एमाले र सत्ता गठबन्धनमा रहेका दलका नेताहरूले उपत्यकामा उम्मेदवारी दर्ता भोलिमात्रै गर्ने जनाएका हुन् । उपत्यकाका...

गोरखामा कांग्रेसले एक्लै प्रतिष्पर्धा गर्ने

काठमाडौं । गोरखामा नेपाली कांग्रेसले गठबन्धन नगर्ने भएको छ। सत्ता गठबन्धनमा तालमेल हुन नसकेपछि नेपाली कांग्रेस गठबन्धनबाट बाहिरिएको छ। गठबन्धनमा सहभागी चार दलमा चुनावी तालमेलका विषयमा सहमति हुन नसकेपछि काँग्रेस मित्रवत रुपमा प्रतिस्पर्धा गर्ने भन्दै...