राजनीति


पोखराको मेयरमा कांग्रेसबाट फेरि अर्को वागी उम्मेदवारी

पोखरा । पोखराको मेयरमा कांग्रेसबाट फेरि अर्को वागी उम्मेदवारी परेको छ। कांग्रेसका पूर्व कोषाध्यक्ष ऋषि सापकोटाले आज वागी उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसका मतदातालाई अन्य पार्टीमा भोट हाल्न बाध्य पारेको भन्दै विरोधस्वरुप आफूले स्वतन्त्र उम्मेदवारी...

एमालेबाट पोखराको मेयरमा थापा र उपयमेयरमा गुरुङको मनोनयन दर्ता

नेकपा एमालेका तर्फबाट पोखरा महानगरको मेयरका उम्मेदवार कृष्ण थापा र उपमेयरकी उम्मेदवार मञ्जुदेवी गुरुङले मनोनयन दर्ता गरेका छन् । मनोनयनको दोस्रो अर्थात अन्तिम दिन आज सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा तामझामको साथ पुगी उनीहरुले उम्मेदवारी...

गठबन्धनबाट मेयरको उम्मेदवार फाइनल

काठमाडौं । काठमाडौं, ललितपुर र विराटनगर महागरपालिकामा नेपाली काँग्रेसले उम्मेदवार टुंगो लगाएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काँग्रेसले सोमबार मेयर पदको उम्मेदवार टुंगो लगाएको हो । सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका उनीहरुले आजै मनोनयन...

कांग्रेसबाट पोखराको उपमेयरमा सुरेन्द्र विजुक्छे उम्मेदवार

पोखरा, १२ बैशाख । पोखरा महानगरपालिकाको उपमेयरमा सुरेन्द्र विजुक्छेले टिकट पाएका छन् । उनी कांग्रेसको महानगर सभापति पनि हुन् । विजुक्छेको नामा सिफारीस नभए पनि पार्टीले टिकट दिएको हो । उपमेयरका लागि कांग्रेसबाट १० जनाको नाम सिफारीस भएको थियो । गठबन्धनको...

कास्कीको मादीमा अध्यक्षमा एमालेबाट महेन्द्र, उपाध्यक्षमा कल्पना

पोखरा । नेकपा एमालेले कास्कीको मादी गाउँपालिका अध्यक्षमा युवा नेता शिवबहादुर (महेन्द्र) गुरुङ लाई टिकट दिएको छ । युवा संघ नेपालका सचिव तथा गण्डकी प्रदेशका संयोजक गुरुङ एमाले जिल्ला कमिटी कास्कीका सचिवालय सदस्य समेत हुन् । त्यसैगरी मादीको उपाध्यक्षको...

कास्कीको मादीमा कांग्रेका देवीजंग गुरुङले ७ मत ल्याएर पाए टिकट

पोखरा । कास्कीको मादी गाउँपालिकामा नेपाली कांग्रेसले देवीजंग गुरुङलाई अध्यक्षको पदको उम्मेद्वार बनाएको छ । गएको निर्वाचनमा झिनो मतान्तरले पराजित भएका गुरुङले अहिले पनि उम्मेदवार बन्ने मौका पाएका हुन् । पार्टीमा सहमती जुट्न नसके पटि भएको मतदानमा गुरुङले...

कृष्ण थापाले दिए प्रदेश सभा सदस्यबाट राजीनामा

पोखरा । गण्डकी प्रदेश सभा सदस्य कृष्ण बहादुर थापाले राजीनामा दिएका छन् । पोखरा महानगरमा पार्टीले मेयरको उम्मेदवार बनाए पछि थापाले प्रदेश सभा सदस्य पदबाट राजिनामा दिएका हुन् । यस पहिले एमालेले दिपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय फिर्ता लिएको...

काठमाडौंको मेयरमा काँग्रेसबाट सिर्जना सिंहलाई टिकट

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंह लाई उम्मेदवार बनाउने निर्णय भएको छ । कांग्रेसले सिंहलाई काठमाडौंमा मेयरको उम्मेदवार उठाउने निर्णय गरेको हो । सक्रिय राजनीति २०३६ सालदेखि सुरु गरेकी सिर्जना का‌ंग्रेस...

जनमोर्चाले भन्यो, सत्ता गठबन्धनको तालमेल नमिल्दा प्रतिगमनलाई मद्दत पुग्न सक्छ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनमा रहेका पाँच दलमा चुनावी तालमेललाई लिएर समस्याहरू देखापरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले गठबन्धन दलहरूबीच तालमेलमा समस्या भए प्रतिगमनलाई मद्दत पुग्ने बताए । सोमबार प्रेस वक्तव्य सार्वजनिक...