काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नेको संख्या देशभर १ लाख ३७ हजार भन्दा बढी पुगेको छ । निर्वाचन आयोगले केहीबेरअघि अद्यावधिक गरेको विवरण अनुसार देशभर सबै पदमा गरी १ लाख ३७ हजार ५८ जनाले मनोनयन दर्ता गराएका छन् । विवरण थपिने क्रम...
पोखरा । डोल्पाका दुई पालिकाको अध्यक्ष र एक पालिकामा उपाध्यक्ष एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध भएका छन् । काइके गाउँपालिकामा अङ्गत राना र छार्का ताम्सोङ गाउपालिकामा सेनाङ गुरुङ निर्विरोध निर्वाचित भएका हुन् । एकीकृत समाजवादीका केन्द्रीय सदस्य मोहन...
पोखरा । नेपाली कांग्रेसको तर्फबाट पोखरा महानगर–२८ को अध्यक्षका लागि श्रीकृष्ण लामिछानेले उम्मेदवारी दर्ता गरेका छन् । लामिछाने कांग्रेस गण्डकी प्रदेश सदस्य हुन् । त्यस्तै खुल्ला सदस्यमा सूर्य भण्डारी, कमल थापा, महिला सदस्य डाल्ला भुजेल र दलित महिला सदस्यमा...
पोखरा । नेकपा एमालेबाट पोखरा महानगरको मेयरमा उम्मेदवारी दिएका कृष्ण बहादुर थापाले महानगरमा दुइतिहाई ल्याउने दावी गरेका छन् । गएको निर्वाचनमा आएको मतपरिणाम दोहोराउने बताएका थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले अगाडी सारेको सुखी नेपाली समृद्ध नेपालको...
पोखरा । पोखरा महानगरमा सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट मेयर पदका साझा उम्मेदवार धनराज आचार्यले महानगरवासी सामु आफूहरुले ४८ घण्टा भित्र मेयर भएपछि गर्ने कामको विवरण पेश गर्ने बताएका छन् । सोही विवरण अनुरुप आफू र आफ्नो टिमले काम गरेर देखाउने उनले...
काठमाडौं । स्थानीय तह निर्वाचनको लागि आज दोस्रो अर्थात अन्तिम दिन पनि उम्मेदवारी दर्ता जारी छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन अन्तरगत ७७ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता कार्य जारी रहेको जनाएको छ । आयोगले हालसम्म २८८०५...
चितवन । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी नेतृ रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गराएकी छन् । निर्वाचन अधिकृतको कार्यालयमा र्यालीसहित पुगेर दाहालले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् । यस्तै उप मेयरमा गठबन्धनकै साझा...
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरका उम्मेदवार कार्यकर्ताबाटै कुटिएका छन् । मेयर पदका उम्मेदवार नेपाली कांग्रेसका धर्मराज पोखरेल आफ्नै कार्यकर्ताबाट कुटपिटमा परेका हुन् । मेयरको टिकट लिएर हेलिकप्टर चढि उम्मेदवारी दर्ताका लागि पुगेका उनीमाथि...
सत्तारुढ गठबन्धनको तर्फबाट पोखराको मेयरमा टिकट पाएका धनराज आचार्यले मनोनयन दर्ता गराएका छन् । एकीकृत समाजवादीका नेता आचार्यले आज सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा तामझामको साथ पुगी उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनको भागबन्डामा पोखरा...