राजनीति


एमाले नेतृत्वको गठबन्धन प्रतिगामी : रामचन्द्र पौडेल

तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय चुनावका लागि कांग्रेसको नेतृत्वमा भएको गठबन्धनलाई परिवर्तनका पक्षधर शक्तिहरुका बीचको पवित्र भन्दै एमाले नेतृत्वमा भएको गठबन्धन पुरातनवादी र प्रतिगामी भएको बताएका छन्। तनहुँको भानु नगरपालिकामा कांग्रेसका...

कांग्रेसले कारबाही गरेका मल्ल एमालेसँग मिले

डडेलधुरा । नेपाली कांग्रेसको कारबाहीमा परेका सुदूरपश्चिमका नेता कर्णबहादुर मल्लले स्थानीय तह चुनावको प्रचारका लागि नेकपा एमालेसँग मिलेर संयुक्त कार्यालय खोलेका छन् । नेपाली कांग्रेस वीपीको नाममा डडेलधुरामा एमालेसँग तालमेल गरेका उनले डडेल्धुराको अमरगढीमा...

मतपत्र च्यात्छु र चपाउँछु भन्ने नसोच्नु : प्रमुख निर्वाचन आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय निर्वाचनमा एउटै दलबाट प्रमुख र उपप्रमुखमा पुरुषको उम्मेदवारी परेका स्थानमा दुवै उम्मेदवारी बदर गरिएको बताएका छन् । आम निर्वाचन पर्यवेक्षक समिति नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय तथा जिल्लास्तरीय...

‘जब उम्मेदवारी फिर्ता लिने अन्तिम समय आयो तब….’

पोखरा । दिउँसो सुनसान रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा जव उम्मेदवारी फिर्ता लिने अन्तिम समय आयो तब मात्र फिर्ता लिनेहरुको भिड लाग्यो । पोखरा महागरपालिकमा मेयर देखि विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुको मनोनयन फिर्ता लिन भिड लागेको...

कांग्रेसका तिवारी र सापकोटाले फिर्ता लिए बागी उम्मेदवारी

पोखरा । पोखरा महानगरको मेयर पदमा कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गराएका दुईजनाले मनोनयन फिर्ता लिएका छन् । नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले शुक्रबार आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन् । उनीहरु गठबन्धनको विरोधमा पोखराको मेयरमा उम्मेद्वारी दिएका थिए...

पाँच वर्ष सेवा गर्छु, फेरि चुनावमा प्रतिस्पर्धा गर्दिन : मेयर उम्मेदवार थापा

  पोखरा । नेकपा एमालेबाट पोखरा महानगरको प्रमुख पदका उम्मेदवार कृष्ण थापाले निर्वाचित भएपछि पाँच वर्ष पोखरेली जनाताको सेवा गर्ने र फेरि चुनावमा उम्मेदवार नबन्ने बताएका छन् । आज देखि सुरु चुनावी प्रचार अभियानका क्रममा वडा नम्बर १६ को जोगीमणिमा घरदौलोसहित...

सबै मतगणनास्थलमा सीसी क्यामेरा अनिवार्य

काठमाडौं । निर्वाचन आयोगले पालिका चुनावमा सात सय ७३ वटै गतगणनास्थलमा अनिवार्य सीसी क्यामेराको व्यवस्था गर्न निर्देशन दिएको छ । मतगणनालाई पारदर्शी र सुरक्षित राख्न सबै मतगणना स्थलमा सीसी टिभी राख्न आयोगले निर्देशन दिएको हो । कुनै विवाद उत्पन्न भएको पाइएमा...

माधव नेपालले भने,‘३५ सिटमा हाम्रा जनप्रतिनिधिले जितिसके, प्रतिष्पर्धा गर्ने आँट कसैले गरेन’

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट ३५ जना जनप्रतिनिधिले जितिसकेको बताएका छन् । ३५ सिटमा एसबाट मात्रै उम्मेदवारी परेकाले ३५ जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको नेपालले दाबी गरेका हुन्। एकीकृत समाजवादी...

मेयर पदमा कांग्रेसका दुई उम्मेद्‌वार : सुशीलालाई आधिकारिकता

कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुखमा कांग्रेसबाट दुई जनाको उम्मेदवारी परेकोमा सुशीला शाहीले आधिकारिकता पाएकी छन् । लम्कीचुहा नगरपालिकाको मेयरमा कांग्रेसका शाही र भक्तबहादुर थापाले उम्मेदवारी दिएका थिए । दुवैले आफू आधिकारिक रहेको बताए पनि निर्वाचन...