राजनीति


वडाध्यक्षका उम्मेदवारको मृत्यु पछि निर्वाचन कार्यक्रम स्थगित

कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्षका उम्मेदवारको मृत्यु भएको छ । मुटुमा समस्या देखिएपछि भारतको लखनऊमा उपचारका लागी लगिएका नेकपा एमाले पार्टीका वडा अध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको शुक्रबार राति ११ बजे मृत्यु भएको हो...

 ३५ हजार मतान्तरले जित्छु :  मेयर उम्मेदवार  थापा

पोखरा । नेकपा एमालेको तर्फबाट पोखराको मेयर पदका उम्मदेवार कृष्ण थापाले आफूले २५ हजार देखि ३५ हजार मतान्तरले जित्ने बताएका छन् । नेकपा एमाले पोखरा महानगर निर्वाचन परिचालन कमिटीले सोमबार पोखरामा आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं घोषणा पत्र सार्वजनि...

गठबन्धन कौरव हुन्, हामी पाण्डव हौं : पृथ्वी सुब्बा गुरुङ

पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पाँच दलीय गठबन्धनलाई कौरव र एमालेलाई पाण्डव भनेका छन् । निर्वाचनलाई महाभारत युद्धको संज्ञा दिँदै उनले ‘एकातर्फ पाँच दलीय गठबन्धन छ । त्यो देख्दा धेरै लाग्न सक्छ । कौरव सय जना थिए । पाण्डवहरु पाँच...

ईश्वर पोखरेलले भने, ‘हिम्मत भए प्रचण्ड र माधव नेपाल कांग्रेसमा जानुहोस’

पोखरा । नेकपा एमालेका वरिष्ट उपाध्यक्ष इश्वर पोखरेलले हिम्मत भए नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कांग्रेस प्रवेश गर्न चुनौति दिएका छन् । नभए राजनीतिबाट सन्यास लिन उनले नेपाल र प्रचण्डलाई सुझाव दिए । एमाले...

महिला उम्मेदवार बनाउनेमा एमाले पहिलो

आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले सबैभन्दा बढी महिला उम्मेदवारलाई मैदानमा उतारेको छ ।देशको ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ३८ स्थानीय तहका प्रमुख र अध्यक्षमा उम्मेदवारी दर्ता गराएको केपी शर्मा ओली नेतृत्वको एमालेले नगरपालिका प्रमुखमा २७ र...

म्यादी प्रहरीलाई सुरक्षा निकायमा भर्ना हुँदा प्राथमिकता दिन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा निकायमा भर्ना हुँदा म्यादी प्रहरीलाई प्राथमिकतामा राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आज भर्चुअल माध्यमबाट भएको स्थानीय तह निर्वाचनसम्बन्धी सुरक्षा गोष्ठीमा नेपाली सेनाका रथी बालकृष्ण...

पोखरामा अटेरी समूहलाई चुनाव चिह्न ‘लौरो’

पोखरा । निर्वाचन कार्यतालिका अनुसार शनिबार स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम अनुसार पोखरा महानगरपालिकामा रहेका अटेरी समुहका तर्फबाट मेयर र वडा अध्यक्षका प्रत्यासीहरुले आफ्नो चुनावचिह्न ‘लौरो’ चयन गरेका छन् । अटेरी समूहबाट पोखराबाट...

मेयरका प्रत्यासी केशव स्थापितलाई कारबाही गर्न ४५ वटा संघ संस्थाको माग

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा (एमाले) बाट मेयरमा उमेदवारी दिएका केशव स्थापितलाई कारबाही गर्न माग गरिएको छ । विभिन्न ४५ वटा संघसंस्थाले स्थापितलाई कारबाहीका लागि माग गरेका छन् । सार्वजनिक स्थानमै महिलालाई अपमानजनक र अमानवीय व्यवहार गरेको उनीमाथि...

जगन्नाथ पौडेलले पाए चुनाव चिह्न ‘भुइकटहर’

चितवन । नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले चुनाव चिह्न ‘भुइकटहर’ पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले पौडेललगायतका स्वतन्त्र उमेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको...