राजनीति


आयोगको चेतावनी : सामाजिक सञ्जालमा मिथ्या सूचना तथा आचारसंहिता विपरितका सामाग्री कडा कारबाही

काठमाडौं । निर्वाचन अवधिभर सामाजिक सञ्जालमा कडा निगरानी राख्ने बताइरहेको निर्वाचन आयोगले जथाभावी पोष्ट गरे कारबाही गर्ने चेतावनी दिएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ मा सामाजिक सञ्जालमा मिथ्या सूचना तथा आचार संहिता विपरितका सामग्री प्रकाशन...

निर्वाचित भएको पर्सिपल्टबाट जनताको काममा लाग्छु : केशव स्थापित

काठमाडौं । नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बनेका केशव स्थापितले आफु निर्वाचित भएको पर्सिपल्टबाट जनताको काममा लाग्ने बताएका छन । आज मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै स्थापितले यस्तो बताएका हुन् । उनले आफु निर्वाचित...

निर्वाचनबाट एमाले सरकारमा पुनर्स्थापित हुन्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई तीनै तहको सरकारमा पुनर्स्थापित हुने बताएका छन् ।अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुभकामना सन्देश दिंदै ओलीले उक्त कुरा बताएका हुन् । आसन्न स्थानीय तह निर्वाचन र निकट भविष्यमा आउने संसदीय...

लोकतन्त्र प्राप्तिको आन्दोलनमा श्रमिकको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र प्राप्तिको आन्दोलनमा श्रमिकहरुको भूमिका महत्वपूर्ण भएको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण श्रमिकमा शुभकामना व्यक्त गर्दै श्रमिकहरूको एकता र सङ्घर्षबाट...

स्याङ्जामा एमाले र काँग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान : एक घाईते

पोखरा । स्याङ्जाको चापाकोटमा एमाले र काँग्रेस कार्यकर्ता बीचमा खुकुरी हानाहान भएको छ । झडपमा परि एमालेका एक कार्यकर्ता घाइते भएका छन् । खुकुरी प्रहारबाट नारायण हिस्कीमगर घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रविन्द्र खनालले पुष्टि गरे । डिएसपी...

आचारसंहिता उल्लङ्घन गर्ने दल र नेतालाई आयोगले गरायो सचेत

काठमाडौं । निर्वाचन आयोगले पालिका चुनावका लागि लागू गरेको आचारसंहिता उल्लङ्घन गरेको भन्दै राजनीतिक दल र नेतालाई सचेत गराएको छ । नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला, गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको नाम नै किटान गरि आयोगले आचारसंहिता कार्यान्वयनप्रति...

श्रमिकको अधिकार सुनिश्चित गर्न लागौं : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने अपेक्षा गरेकी छिन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस ९मे १, २०२२० का अवसरमा स्वदेश...

जसपाको चुनाव प्रचारमा हिँडेका वृद्धको मृत्यु

काठमाडौं । स्थानीय तहको निर्वाचनको प्रचार कार्यक्रममा जनता समाजवादी पार्टीको घरदैलो कार्यक्रममा हिँडेका एक वृद्धको मृत्यु भएको छ । सिरहाको नवराजपुर गाउँपालिका १ का ६५ वर्षीय बद्री मोचीको निधन भएको हो । चुनाव प्रचारप्रसारकै क्रममा लडेर बेहोस भएका उनलाई...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस : श्रमिकका हक कार्यान्वयन भएन

काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । एक सय ३६ वर्षदेखि लगातार मनाउन सुरु गरिएको श्रमिक दिवसले श्रमिकको एकता, वीरता र गौरवपूर्ण इतिहास बोकेको छ । यो दिवसले संसारभरका श्रमिकलाई आफ्नो अधिकारप्रति जागरुक बनाउँदै आएको छ । नेपालमा पनि विभिन्न ट्रेड युनियनले...