राजनीति


तिलोत्तमाका मेयर घिमिरेले आफूलाई कारबाही गरेर देखाउन आयोगलाई दिए चुनौती

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर बासुदेव घिमिरेले आफूलाई कारबाही गरेर देखाउन निवार्चन आयोगलाई चुनौती दिएका छन् । मेयर पदमा बहाल रहेरै एमालेको चुनाव प्रचारमा सक्रिय घिमिरेले पत्रकार सम्मेलन गर्दै यस्तो चुनौती दिएका हुन् । निर्वाचन आचारसंहिता...

चुनाव प्रचारको क्रममा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुदाँ १० घाइते

पाल्पा । पाल्पामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । पाल्पाको रामपुर नगरपालिका १० सिकोडाँडामा झडप भएको हो । चुनावी प्रचार कार्यक्रम चलिरहँदा झडप भएको हो । एमलेले भने चुनाव प्रचार गरिरहेको बेला कांग्रेस कार्यकर्ताले आक्रमण गरेको...

१० वस्तुको आयात रोक्दा साढे दुई महिनामा २६ अर्ब रुपैयाँ बच्छ : मन्त्री बडु

काठमाडौं । दश प्रकारको वस्तुको आयात रोक्दा असार मसान्तसम्ममा २६ अर्ब रुपैयाँ बच्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बताएका छन् । मन्त्री बडुले एक न्यूज अनलाइनलाई दिएको अन्तरवार्तामा विज्ञहरू सम्मिलित कार्यदलले साढे २ महिनामा २६...

आईजीपी नियुक्तिमा वरीयता मिच्दा सर्वोच्चले उल्टाइदिएको थियो सरकारको निर्णय

नेपाल प्रहरीको महानिरीक्षक पदमा वरीयता मिच्दा सर्वोच्च अदालतले यसअघि सरकारको निर्णय उल्टाइदिएको नजिर रहेको छ । सरकारले आइतबार मात्रै १६ महिना सिनियर विश्वराज पोखरेल र नौ महिना सिनियर सहकुल थापालाई पाखा लगाउँदै एआईजी धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक...

पोखरामा गठबन्धनका साझा उम्मेदवार तालिकासहित घरदैलोमा, (यस्तो छ तालिका)

पोखरा । पोखरा महानगरपालिकामा सत्ता गठबन्धन दलहरुले आइतबार देखि औपचारिक रुपमा चुनावी सभा तथा घरदैलो कार्यक्रम सुरु गरेका छन् । तालिका बनाएरै चुनावी सभा तथा घरदैलो  अभियानमा गठबन्धन उत्रिएको नेकपा माओवादी केन्द्र पोखराका अध्यक्ष हरिनाराण गिरी (विज्ञान)ले...

बालेन शाह दर्तावाल अन्तर्राष्ट्रिय ठग केशव स्थापित

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा उम्मेदवार रहेका केशव स्थापितले बालेन्द्र शाह (बालेन) लाई अन्तर्राष्ट्रिय ठग भएकोसमेत आरोप लगाए।काठमाडौंमा आज आयोजित पार्टी कार्यक्रममा स्थापितले यस्तो बताएका हुन् । ‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ।...

प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता भएको हो । संघीय संसद प्रतिनिधिसभाको वर्षे अधिवेशन आह्वान र आर्थिक वर्ष २०७९/८० को...

पोखरा ६ बैदाममा गठबन्धनको सयुक्त प्रचारप्रसार कार्यलय स्थापन

पोखरा  । पोखरा महानगर पालिका वडा नं ६ मा नेपाली काग्रेस, नेकपा माओबादी केन्द्र तथा नेपाल कम्युनिष्ट पाटी एकिकृतको सयुक्त प्रचार प्रसार कार्यलयको स्थापना गरिएको छ । गठबन्धनले पोखरा महानगर पालिका वडा नं ६मा चुनाब अभियान आज बाट सुरु गरे सगै अभियानको पहिलो...

अटेरी समूहका अशोक खड्का पक्राउ

पोखरा । अटेरी समूहका सदस्य अशोक खड्का पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार खड्कालाई पक्राउ गरेको हो । खड्काले प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा उच्छृङखल कृयाकलाप गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता...