राजनीति


विप्लव नेतृत्वको नेकपा टुक्रियो

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा पार्टी टुक्रिएको छ । विप्लवले कारबाही गर्दै पार्टीबाट निष्काशन गरेका धमेन्द्र बास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’ पक्षले आज (बुधबार) चितवनमा भेला आयोजना गर्दै पार्टी नयाँ पार्टीको घोषणा गरेका छन् ।...

विप्लवले कारबाही गरेका नेताको चितवनमा भेला , नयाँ पार्टी घोषणा गर्दै

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कारबाही गरेका विद्रोही नेताहरूले राष्ट्रिय भेला आयोजना गरेका छन् । चुनावको विषयले विवाद बढेपछि विप्लवले कारबाही गरेका धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाव वलीको नेतृत्वले चितवनको पर्सामा...

अटेरी उम्मेदवार गनेसको वर्णमाला सार्वजनिक

पोखरा । पोखरा महानगरपालिका प्रमुख पदका स्वतन्त्र (अटेरी) उम्मेदवार गनेस पौडेलको वर्णमाला सार्वजनिक भएको छ । पोखरा लक्ष्य २०७९ कार्ययोजनामा समावेश मुख्य मुख्य बुँदालाई टिपेर पोखराको विकासका लागि गनेस पौडेलको वर्णमाला नाममा सार्वजनिक गरिएको हो । उम्मेदवार...

एमाले महानगर कमिटी अध्यक्ष न्यौपानेको दाबी :‘पोखरामा मेयर उपमेयर सहित अधिकांश वडामा हामी जित्छौं ’

पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटिका अध्यक्ष दिलिप न्यौपानेले पोखरामा एमालेले मेयर उपमेयर सहित अधिकांश वडाहरुमा जित हाँसिल गर्ने दावी गरेका छन् । नेकपा एमाले प्रचार बिभागले गरेको स्थानिय तह निर्बाचन केन्द्रीत फेसबूक लाइभ कार्यक्रममा बोल्दै उनले पोखराका...

पोखरामा गठबन्धनको घोषणा : ‘महानगर स्वरोजगार कार्यक्रम’ सञ्चालन गर्छौं

पोखरा । पोखरा महानगरपालिकामा ५ दलीय गठबन्धनका साझा उम्मेदवारले महानगर स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् । गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेका धनराज आचार्य र उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले चुनावी घोषणापत्रमा दक्ष जनशक्तिलाई स्थानीयस्तरमा...

चुनावी वितण्डा : पूर्वी नवलपरासीमा कांग्रेस र एमालेबीच झडप, ६ घाइते

गैंडाकोट । निर्वाचन नजिकिदैँ जाँदा चुनावी वितण्डा मच्चिन थालेको छ । पछिल्लो समय दैनिकजसो कार्यकर्ताहरुबीचको झडप, कुटाकुटको समाचार आइरहेको छ । यसैबीच पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं। १ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच...

आचारसंहिता उल्लंखन गरेको भन्दै पोखरामा माइक नियन्त्रण

पोखरा । मुख्या निर्वाचन अधिकृतको कार्यालय पोखरा महानगरले निर्वाचन आचारसंहिता विपरित प्रयोग भएका माइक नियन्त्रणमा लिएको छ । पोखरा महानगरका मुख्या बजार क्षेत्रमा आचारसंहिता कार्यान्वयनको अवस्था वारे अनुगमन गर्न निस्केको टोलिले आचारसंहिता विपरीत प्रयोग भएका...

माओवादीले देशको नेतृत्व नछाडेको प्रचण्डको दाबी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले देशको नेतृत्व नछाडेको दावी गरेका छन् । मंगलबार सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले शान्ति प्रक्रियादेखि आजसम्मका सबै प्रक्रियामा माओवादीले नै नेतृत्व गरिरहेको दावी गरेका...

एमालेबाट लिखु गाउँपालिकाका उम्मेदवार बनेका बिष्टलाई पक्राउ गर्ने तयारी

ओखलढुङ्गाको लिखु गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष उम्मेदवार मिलन कुमार विष्टविरुद्ध दोहोरो नागरिकता र सरकारी कागजपत्र किर्ते गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यलयबाट मिलन कुमार विष्ट र ओखलढुङ्गा जिल्ला प्रशासन कार्यलयबाट...