पोखरा । पोखरा महानगर–२८ मा गठबन्धनले प्रचार प्रसारको अन्तिम दिन र्याली निकालेको छ । गठबन्धनका उम्मेदवारलाई भोट माग्दै सुर्के मैदानबाट सुरु भएको र्याली कालीकामा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा उम्मेदवार, कार्यकर्ता र गठबन्धनका जिल्ला स्तरका...
पोखरा । पाँच दलिय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उमेदवार धनराज आचार्यले पोखराको ल्याण्डफिल्ड साईडको उचित व्यवस्थापन गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । पोखरा १४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उमेदवार आचार्यले ल्याण्डफिल्ड साईडको...
गोरखा । गोरखाको पालुङटार नगरपालिकामा जनता समाजवादी पार्टीलले गठबन्धन तोड्दै नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ । नगर प्रमुख पदमा नेकपा एमालेले जनता समाजवादी पार्टीलाई सहयोग गर्ने भएको छ भने उपप्रमुख पदमा जनता समाजवादी पार्टीले नेकपा एमालेको उम्मेदवारलाई...
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा एमालेको तर्फबाट उम्मेदवारी दर्ता भएपछि विवादास्पद अभिव्यक्ति दिदै आएका केशव स्थापितले माफी मागेका छन् । मौनअवधि सुरु हुनु अघि काठमाडौंमा भएको अन्तिम चुनावी प्रचारप्रसार कार्यक्रममा सम्बोधन गर्दै स्थापितले माफ...
लेखनाथ । नेकपा एमालेको तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उम्मेदवार कृष्ण थापाले विजय र विकासको सुरुआत पनि लेखनाथबाटै हुने बताएका छन् । नेकपा एमाले पोखरा २९ ले मंगलबार चुनावी अभियान अन्तरगत मेयर र उपमेयर सहितको घरदैलो पछिको कोणसभामा बोल्दै मेयर पदका...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले बोल्ने मात्र नभई काम पनि गरेर देखाउने बताएका छन् । देउवाले अन्य दलले खोक्रो नारा र सस्तो लोकप्रियताको कुरा मात्र गरेर जनतालाई भ्रममा पार्ने गरेको भन्दै कांग्रेसले काम गरेर देखाउने जिकिर...
रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणको पालिका रहेको रुपन्देहीको तिलोत्तमामा एमाले कार्यकर्तामाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेका छन् । आक्रमणमा परी तिलोत्तमा नगरपालिका वडा नम्बर १६ बिहुलीका सन्जीव भण्डारी र सागर रेग्मी घाइते भएका छन् । आक्रमणबाट भण्डारीको...
रोल्पा । रोल्पामा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार भएको छ। नेकपा माओवादी केन्द्रका कार्यकर्ताको खुकुरी प्रहारबाट नेपाली कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन्। सोमबार बेलुका करिब ८ बजेतिर गंगादेव गाउँपालिका–५ बस्नेयौटामा माओवादी केन्द्र निकट...
पोखरा । मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिताविपरीत पुल उद्घाटन गरेका जिसीलाई २४ घण्टेस्पष्टिकरण सोधिएको हो । मंगलबार अपराह्न पाँच बजेसम्म लिखित जवाफ दिन भन्दै स्पष्टीकरण...